सोमबार भएको क्वार्टरफाइनलमा झापा–११ लाई २–० ले पराजित गर्दै आर्मीले अन्तिम चारमा ठाउँ पक्का गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र भरत खवासले एक–एक गोल गरे । आर्मीले सीधै
सोमबार अर्थ मन्त्रालयमा यससम्बन्धी सम्झौतापत्रमा मन्त्रालयका सचिव डा. शान्तराज सुवेदी र विश्व बैंकका देशीय प्रबन्धक ताकुया कामाताले हस्ताक्षर गरे । सो अवसरमा सचिव सुवेदीले सम्झौताले सामाजिक सुरक्षा कार्यक्रमलाई व्यवस्थित बनाउन
The Martyrd Week Commemoration Main Programme Committee has programmes lined up for an entire week from today on the occasion. The Kathmandu Metropolitan City, in association with the government and
सोमबार सिंहदबारस्थित समितिको कार्यालयमा बसेको बैठकले निर्वाचनको मिति तोक्ने अधिकार सरकारमै रहने गरी आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक पारित गरेको हो । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा रहेको
बैठकमा सांसद जगदीश्वरनरसिंह केसी र राज्यलक्ष्मी श्रेष्ठले पुनःसंरचना आयोगको मापदन्डअनुसार नै जिल्ला–जिल्लाबाट सहमतिका आधारमा निर्णय भएको तर अहिले प्रतिवेदनमा फरक कुरा सुनिएको भन्दै आपत्ति जनाए । केसीले नुवाकोटमा जनताले मन
नयाँ राष्ट्रपति अदामा बरोका सल्लाहकार मे अहमद फातीले जामेहले पछिल्लो दुई सातामामात्रै राज्यकोषबाट १ करोड ११ लाख अमेरिकी डलर गायब पारेको जिकिर गरेका छन् । गाम्बियाको राज्यकोष लगभग खाली रहेको
मञ्चको आइतबार बसेको सचिवालय बैठकले २०७४ साल माघसम्ममा स्थानीय तह, प्रदेशसभा र संसदको निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्थालाई हेक्कामा राख्न संसद र राजनीतिक दललाई सुझाव दिएको छ । अब केही दिनभित्रै
आइतबार भएको टेलिफोन वार्तामा राष्ट्रपति ट्रम्पले आउँदो फेब्रुअरीको सुरुमै ह्वाइट हाउस भ्रमण गर्न नेतान्याहुलाई निमन्त्रणा दिएका हुन् । ट्रम्प र नेतान्याहुबीच नजिकबाट लगातार संवाद गरिरहने समझदारी पनि भएको अमेरिकाको राष्ट्रपति