Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


काँचुली फेदै सरुवा रोग अस्पताल (भिडियो रिपोर्ट)

८३ वर्ष पूरा गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका आइसीयुकक्षसमेत नहुँदा बिरामीले सास्तीसमेत पाएका थिए । तर, अस्पतालले सोमबारदेखि सिटी स्क्यान सेवा र फोहोर व्यवस्थापन केन्द्र निर्माण गरेको छ

नेपाल एसियन कप फुटबल छनोटको समूह एफमा, पहिलो खेल फिलिपिन्ससँग

अबुधाबीमा सोमबार भएको ‘ड्र’अनुसार नेपाल यमन, ताजिकिस्तान र फिलिपिन्स रहेको समूह ‘एफ’मा परेको हो । छनोट चरणका खेलहरु भने चैत १५ गतेदेखि हुनेछन् । पहिलो खेलमा नेपालले फिलिपिन्समा ‘अबे’ खेलकारुपमा

महान्यायाधिवक्ताले सरकारी वकिलहरुलाई आन्दोलन गर्न उक्साए : कानुनमन्त्री

सोमबार राजधानी गरिएको साक्षात्कारमा उनले ‘सरकारी वकिलहरुको क्रियाकलाप अशोभनीय भएको छ’–भने । कार्यक्रममा नेपाल बार एसोसियसनका पूर्वउपाध्यक्ष टिकाराम भट्टराईले सरकारी वकिलहरुको हड्ताल उनीहरुको नभएर महान्यायाधिवक्ताको नेतृत्वमा भइरहेको आरोप लगाए ।

स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने माग गर्दै सर्वाेच्चमा रिट

सरकारले र सम्बन्धित निकायले प्रत्येक जनताको स्वच्छ वातावरण र स्वस्थरुपमा बाँच्न पाउने हकलाई संरक्षण नगरेको जनाउँदै मञ्चका अध्यक्ष अधिवक्ता पदमबहादुर श्रेष्ठले सोमबार निवेदन दिएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलगायत

सराङकोटमा पाराग्लाइडिङ दुर्घटना, एकजनाको मृत्यु

दुर्घटनामा परी इंग्ल्याडका नागरिक स्लो पाइल माइकल पिटरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका उनको मेट्रोसिटी अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको जनाइएको छ ।

केन्याविरुद्धको खेलका लागि नेपाली क्रिकेट टोलीलाई ह्वाटमोरले प्रशिक्षण दिने

आइसीसी विश्व क्रिकेट लिगअन्तर्गत् केन्याविरुद्ध हुने खेलका लागि नेपाली टोलीलाई प्रशिक्षण दिन श्रीलंकन नागरिक ह्वाटमोर नेपाल आएका हुन् । श्रीलंकालाई एक दिवसीय विश्वकप क्रिकेटको उपाधि दिलाएका ह्वाटमोरलाई ‘ब्याट एन्ड बल

सशस्त्रले ब्याडमिन्टन, लनटेनिस र महिला भलिबलका राष्ट्रिय प्रतियोगिता गर्ने

सशस्त्र सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आगामी माघ १६ देखि २० गतेसम्म १३औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने जानकारी गराएको हो । प्रतियोगितामा पुरुष एकल तथा युगल,

नेपाल ओलम्पिक कमिटीको कार्यालयमा रुक्मशमशेर राणा पक्ष सुरक्षाकर्मीसहित प्रवेश

सर्वोच्च अदालतले ओलम्पिकको आधिकारिक पक्ष रुक्मशमशेर राणा भएको निर्णय गर्दै तत्काल कार्यान्वयन गर्न आदेश दिएपछि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय ललितपुरलाई राणा पक्षलाई सातदोबाटोमा भएको ओलम्पिकको कार्यालयमा प्रवेश गराउन निर्देशन

स्वास्थ्यमा सहकार्य

सो संस्थासम्बद्ध अस्पतालहरुमा कार्यरत् चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि, स्वास्थ्य सूचना प्रणालीको सुदृढीकरण र टेलिमेडिसिनको क्षेत्रमा सहयोग गर्ने गरी समझदारी गरिएको हो । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ‘एम्स’का मेडिकल

सेरेनाको क्वार्टरफाइनल भिडन्त कोन्टासँग

सोमबार भएको प्रिक्वार्टरफाइनलमा १६औं वरीयताकी चेक खेलाडी बार्बोरा स्ट्रिकोभालाई ७–५ र ६–४ को सोझो सेटमा पराजित गर्दै दोस्रो विश्व वरीयताकी सेरेनाले अन्तिम आठमा ठाउँ बनाएकी हुन् । ६ पटककी च्याम्पियन