Logo २६ कार्तिक २०८३, बिहिबार | Fri, Nov 13, 2026


राष्ट्रपति भण्डारीद्वारा दुई विधेयक प्रमाणीकरण

प्रमाणीकरणको लागि पेस हुन आएका ‘निर्वाचन (कसूर तथा सजाय) विधेयक, २०७३’ र ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ लाई राष्ट्रपति भण्डारीले शुक्रबार पारित गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उक्त विधेयक

मलेसियामा २४ वर्षीय एक नेपालीको मृत्यु

बेलीचपेना–३ घर भएका २४ वर्षीय मण्डल रोजगारीको सिलसिलामा तीन वर्षअघि मलेसिया पुगेका थिए । मलेसियाको पेनाङस्थित ग्लोबल ‘फर सक्सेस फुड’ कम्पनीमा मण्डल कार्यरत् थिए । उनको कुन कारणले कसरी मृत्यु

महिला उद्यमी महासंघले फागुन पहिलो साता व्यापार मेला गर्ने

महासंघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म भृकुटीमन्डपमा मेला आयोजना गर्ने जनाएको हो । नेपाली महिला उद्यमी महिला, व्यापारी, निर्यातकर्ता र विदेशी आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध

सरकार तराईलाई अलग्याउने खेलमा : खनाल

                                                           

देवानी मुद्दाको कार्यविधिसम्बन्धी विधेयक विधायन समितिबाट पारित

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले उक्त विधेयक पारित गरेको हो । समितिले सरोकारवालाहरुसँग दफावार छलफल गरी विधेयक पारित गरेको हो । समितिले उक्त विधेयक संसदमा छलफलका लागि पेस गर्ने जनाएको

सरकार गम्भीर नभए मजदुरसहित आन्दोलनमा उत्रने चेतावनी

नेपाल जुत्ता–चप्पल उद्योग व्यवसायी संघले शुक्रबार राजधानीमा गरेको मजदुर भेलामा उद्योगी–व्यवसायीहरुले मुलुकमा उत्पादन वृद्धि गर्न सरकार उदासीन भएको आरोप लगाए । व्यवसायीहरुले स्वदेशी उद्योगलाई प्राथमिकता दिन पटक–पटक माग गरेर सरकारको

देशभरका स्वास्थ्यकर्मी उत्रिए आन्दोलनमा

स्वास्थ्य ऐन कार्यान्वयन तथा व्यवस्थापनमा ढिलासुस्ती गरिएको भन्दै स्वास्थ्यकर्मी स्वास्थ्य मन्त्रालयलाई दबाब लिनका लागि आन्दोलनमा उत्रेका हुन् । स्वास्थ्य सेवा ऐनको दफा ९ (ख) कार्यान्वयन गराउन स्वास्थ्य सेवामा क्रियाशील ट्रेड

नारायणकाजीको निवासमा ओली र दाहाल आमने–सामने, के निस्कियो निचोड ?

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको निवास हात्तीवनमा नेकपा एमालेसहितका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री दाहालले सकेसम्म सबै पक्षलाई मिलाएर निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको र आवश्यक प्रक्रियासमेत अगाडि

बैंकहरुले अनुत्पादक क्षेत्रमा लगानी बढाइरहे कडा कारबाही गर्ने गभर्नरको चेतावनी

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले एकीकृत कारोबारको शुक्रबार राजधानीमा शुभारम्भ गरे । एनआइडीसी क्यापिटल मार्केट्स गाभिएपछि सनराइज बैंकको चुक्तापुँजी ५ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । बैंकले