नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार नेपालीको टेलिफोनमा कुराकानी (भ्वाइस) मा भएको यो खर्चको सबैभन्दा ठूलो हिस्सा एनसेल र नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को छ । भ्वाइसमा ठूलो रकम एनसेलका ग्राहकले
गत माघ २६ गते छिमेकी गाविस सिम्पानी–७ स्थित कुसेऔंसी जंगलमा वीभत्स हत्या गरिएको अवस्थामा फेलापरेकी किशोरीको हत्यामा संलग्न दोषी अहिलेसम्म पत्ता नलागेपछि जिल्ला प्रहरी कार्यालय खोटाङले सीआइबीको टोली मगाएको हो
पछिल्लो समयमा नेपाली महिलाहरुले सामाजिक, आर्थिक, राजनीतिक हरेक क्षेत्रमा योगदान पुर्याउँदै आएका छन् । राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुखले राजनीतिक, न्यायिकरुपमा आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउँदै आएका छन् नै मुलुकको आर्थिक विकासमा पनि
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले तीन सदस्यीय समिति बनाउने निर्णय गरेको हो । समितिमा को–को रहने भन्ने चाहीँ खुलाइएको छैन । समितिलाई १५ दिनभित्र प्रतिवेदन
काठमाडौं, गोकर्णेश्वर नगरपालिका–१६ आरुबारीकी उपमा भण्डारी विवाह–बन्धनमा बाँधिएको केही दिनपछि नै परिवारले दाइजो कम ल्याएको निहुँमा बोक्सीको आरोप लगाइ घरनिकाला गरेको आरोप छ । भण्डारी सोही नगरपालिकाको वडा नम्बर–१५ बेसीगाउँमा
सम्मेलनमा विभाग प्रमुख मीरा राजभण्डारी अमात्यले सन्चार क्षेत्रमा महिला विषयक कार्यपत्र प्रस्तुत् गरेकी थिइन् भने पूर्णिमा शाक्यले एचआइभी/एड्स न्यूनीकरणमा सन्चार क्षेत्रको भूमिका विषयक कार्यपत्र प्रस्तुत् गरेकी थिइन् । नेपाल पत्रकार
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा जगुवार स्पोर्टस् क्लबलाई ४० रनले पराजित गर्दै रोयल स्पोर्टस् फाइनलमा पुगेको हो । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रोयलले १९.५ ओभरमा सबै विकेट गुमाउँदै
बुधबार राजधानीमा कार्यक्रम गरी उनीहरुलाई सम्मान गरिएको हो । जसमा शिक्षा राज्यमन्त्री धनमाया विक खनाल, कृषि राज्यमन्त्री राधिका तामाङ, सहरी विकास राज्यमन्त्री मिठु मल्ल, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयकी
बुधबार सम्पन्न पुष्प मेलामा ३० लाख रुपैयाँको बिरुवा बिक्री भएको आयोजकले जनाएको छ । फागुन २३ गतेदेखि सन्चालित प्रदर्शनीमा २५ ओटा स्टल राखिएका थिए । पुष्प तथा फलफूल कृषि व्यवसाय
बुधबार महेन्द्रनगरमा ‘स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा’ समापन समारोहमा पन्तलाई सम्मान गरिएको हो । निश्पक्ष ढंगले समाचार प्रकासन/प्रसारण गरेको भन्दै राष्ट्रियगानका सर्जक ब्याकुल माइलाले सम्मान प्रदान गरेका हुन् । सोही