एकता महाधिवेशन भएको एक महिना पनि नपुग्दै उनले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टीबाट आफूलाई अलग तुल्याएका हुन् । डा. लोहनीले रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गर्दै आजका मितिबाट आफू राप्रपाको कुनै पनि
संघीय प्रेस फोरम सप्तरीले आइतबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सप्तरी घटना राज्यको नश्लवादी चिन्तनको उपज भएको आरोप पनि लगाए । स्थानीय तहको संरचना गलत एवम् अव्यावहारिक भएको तथा
विभिन्न दाताको सहयोगमा निर्माण गरिएको शिविर थोत्रो भइसक्दा पनि सरकारले पुनर्स्थापन गर्न नसक्दा उनीहरुको अवस्था कष्टकर बनेको छ । हजारौंको घरमा एकसाथ पसेको बबई नदीको बाढीले कयौंको ज्यान लिएको थियो
निर्वाचनलाई सर्वस्वीकार्य बनाउँदै सहज राजनीतिक वातावरण बनाउन सरकार संसदमा रहेको संविधान संशोधनको प्रस्तावलाई पास गराउने रणनीतिमा जुटेको छ भने सुरक्षाका लागि सेना समेत परिचालनको तयारी थालेको छ । निष्पक्ष र
Cold triggered by snowfalls has an effect on the movements of people while there is an absence of sun for the past three-four days. Flights have come to a halt
नेपाल प्रेस युनियन म्याग्दीले आइतबार बेनीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता डा. रिजालले मधेस केन्द्रित दलले हठ र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले दम्भ नत्यागेसम्म मुलुकले निकास नपाउने विचार व्यक्त
पृथ्वीनारायण क्याम्पस, इतिहास तथा संस्कृति विभागद्वारा आचार्यको १२९औँ जन्मजयन्तीका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा विभिन्न वक्ताले उनको बहुआयामिक व्यक्तित्व र राष्ट्रवादी चिन्तनमाथि प्रकाश पारेका थिए । कार्यक्रममा प्रा डा. दिलबहादुर क्षेत्रीले
धनगढी नगरपालिकाको फोहर उठाउने गाडी ल्याएर शव राख्न खोजेर सहिदको अपमान गरेको भन्दै आफन्तले शव उठाउन नदिएपछि अहिले सर्वसाधारणले फेरी धनगढी बजार बन्द गराउँदै हिँडेका छन् गौतमको शव सेती अञ्चल
अतिवादी संगठन इस्लामिक स्टेट आइएसको कब्जामा रहेको मोसुल नजिकैको बाडोउसस्थित जेलमा झन्डै पाँच सय जनाको शव रहेको सामूहिक चिहान भेटिएको इराकी सेनाले जनाएको छ । शिया समुदायको नेतृत्व रहेको अल–शाबी
सरकारी निकायको वेवास्ताका कारण ऐतिहासिक पोखरी ओझेलमा परेको हो । महादेवस्थान गाविसको घाटा गाउँस्थित घना जंगलको बीचमा रहेको पञ्चकन्या पोखरीलाई यस क्षेत्रकै ऐतिहासिक र पुरातात्विक मानिन्छ । सदरमुकाम सिन्धुलीमाडीबाट करिव