काठमाडौं । आज बिहान त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला परेको छ । नदीमा गाडी खसेको सूचना पाएपछि गोताखोरको टोलीले भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला पारेको प्रहरीले
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू हुँदैछ । माघ ११ गते हुने निर्वाचनमा निष्पक्षता र पारदर्शिता कायम गर्न निर्वाचन आयोगले मंगलबारदेखि आचारसंहिता लागू गरेको हो
काठमाडौं । अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले यस वर्षको फिफा बेस्ट अवार्ड जितेका छन् । अमेरिकी फुटबल क्लब इन्टर मायामीका मेस्सीले म्यान्चेस्टर सिटीका नर्वेजियन खेलाडी एर्लिङ हालान्ड र पेरिस सेन्ट जर्मेनका
एजेन्सी । टापु मुलुक मालदिभ्स र भारतबीचको द्विपक्षीय सम्बन्ध बिग्रिदै गएको छ । माल्दिभ्समा रहेका भारतीय सेनालाई दिल्ली फर्काउन मालेले मार्च १५ सम्मको समय दिएको छ । माल्दिभ्सको राजधानी मालेमा
काठमाडौं । पेट्रोल र डिजेलको मूल्य घटाएको छ । सोमबार नेपाल आयल निगमले निगमले प्रतिलिटर १/१ रुपैयाँ घटाएको हो । इन्डियन आयल कर्पोरेसनबाट सोमबार मूल्य घटेर आएपछि निगमले नेपाली बजारमा
काठमाडौं । काठमाडौंसहित देशभरका विभिन्न स्थानमा मकर संक्रान्ति (माघी) पर्व मनाइएको छ । सोमबार माघे संक्रान्तिको दिन काठमाडौंको टुँडिखेलमा मगर र थारु समुदायले माघी विशेष मेला आयोजना गरी माघी पर्व
सिन्धुली । सिनधुलीको मरिण गाउँपालिका स्थानीय तहको वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा प्रथम भएको छ । हालै सार्वजनिक भएको अन्तिम नतिजामा आर्थिक वर्ष २०७९/०८० को स्थानीय तह वित्तीय सुशासन
काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले भारतसँग भएका पछिल्ला सम्झौताप्रति असन्तुष्टि जनाउँदै सरकारसँग सबै सम्झौताका दस्ताबेजहरु माग्ने भएको छ । सोमबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टी सचिवालय बैठकले
काठमाडौं । काठमाडौंको टुँडिखेलमा माघी महोत्सव मनाउने क्रममा अत्यधिक भीड बढ्दा फलामको गेटले च्यापिएर १६ जना घाइते भएका छन् । थारू र मगर समुदायले आयोजना गरेको माघी महोत्सवमा सहभागी हुन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू सोचेजस्तो सफल हुन नसकेको स्वीकार गर्नुभएको छ । नेपाल मगर संघले सोमबार माघी पर्वको अवसर पारेर काठमाडौंको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले