काठमाडौं । आइसल्याण्डमा ज्वालामुखी विष्फोट भएको छ । आइसल्याण्डको ग्रिन्डाभिक शहरनजिकै दुईवटा ज्वालामुखी फुटेपछि घरहरूमा आगो लागेको छ । रेक्जेनेस प्रायद्वीपमा रहेको ज्वालामुखी विस्फोटसँगै लाभा यस क्षेत्रको माछा मार्ने शहरमा
काठमाडौं । टेलिभिजन प्रसारणको क्षेत्रमा समाचार, सुचना र मनोरञ्जनको त्रिवेणी बन्दै आएको ईमेज च्यानल टेलिभिजन माघ १ गतेदेखि २७ वर्ष पुरा गरि २८औं वर्षमा प्रवेश गरेको छ । नेपाल टेलिभिजनको
सिन्धुली । माघे संक्रान्तिका अवसरमा सिन्धुलीको कमलामाईमा मेला लागेको छ । कमलामाई नगरपालिकास्थित गौमती र कमलानदीको संगमस्थलमा अवस्थित प्रसिद्ध तिर्थस्थल कमलामाई स्थानमा मेला लागेको हो । विशेष समारोहको आयोजना गरी
काठमाडौ । आज माघ १ गते माघी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघीजस्ता चाडपर्वले नेपालीबिच बन्धुत्व, आपसी
काठमाडौं । आज माघे सक्रान्ति पर्व । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । थारु समुदायले पनि आफ्नै विशेषता
काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण कार्य सुरु गरिनेछ । वर्षाले क्षतिग्रस्त भएको मेलम्चीको मुहान क्षेत्र मर्मत गरी माघ १ गतेदेखि पुनः पानी वितरण गर्न लागिएको हो ।
काठमाडौं । आज तोकिने भनिएको नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको पेसी तोकिएन । जिल्ला अदालत रौतहटका धेरैजसो न्यायाधीशहरु बिदामा रहेका कारण आलमविरुद्धको मुद्दाको पेसी आज नतोकिएको जिल्ला अदालतले
काठमाडौं । सत्तारुढ गठबन्धनका राष्ट्रिय सभा उम्मेदवारहरुलाई जिताउन गठबन्धनका शीर्ष नेताहरुले अपिल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धन दलको बैठकले यस्तो अपिल गरेको हो । गठबन्धनलाई
दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सरकार तीन वटा संकट र चुनौतीबाट गुज्रिरहेको बताउनु भएको छ । आइतबार दाङको तुलसीपुरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै
काठमाडौं । चिसो बढेपछि हुम्लाका विद्यालयहरुमा हिउँदे बिदा गरिएको छ । हुम्लाका सातवटा स्थानीय तहभित्रका विद्यालयले वार्षिक परीक्षा सकेर बिदा दिएको हो । आगामी फागुन २ गतेदेखि सञ्चालन गर्नेगरि विद्यालय