अर्घाखाँची । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो एक वर्षमा अर्थतन्त्रमा धेरै सुधार आएको दाबी गर्नुभएको छ । अर्घाखाँचीमा सोमबारदेखि सुरु भएको पर्यटन प्रवद्र्धन कार्यक्रमको उद्घाट्न गर्दै उहाँले आफू प्रधानमन्त्री हुनु अघि
काठमाडौं । काठमाडौं टुँडिखेलमा अत्यधिक भिडभाडमा धकेलाधकेल हुँदा च्यापिएर घाइते हुनेको संख्या ११ जना पुगेको छ । सोमबार माघी पर्व मनाउन ठूलो संख्यामा थारु र मगर समुदायका मानिसहरू भेला भएका
काठमाडौं । काठमाडौं टुँडिखेलमा अत्यधिक भिडभाडमा धकेलाधकेल हुँदा चेपिएर ८ जना घाइते भएका छन् । सोमबार माघी पर्व मनाउन ठूलो संख्यामा थारु र मगर समुदायका मानिसहरू भेला भएका हुन् ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत पौष ९ गते विद्युत लाइन कटौती गरेका उद्योगहरुमा लाइन जोडेको छ । प्राधिकरणले विद्युत लाइन कटौती गरेका २३ वटा उद्योगमा लाइन जोडेको हो ।
काठमाडौं । नेपालको निजी क्षेत्रको पहिलो टेलिभिजन ईमेज च्यानलले आज २७औं वार्षिकोत्सव मनाएको छ । २७ वर्ष पूरा गरी २८औं वर्षमा प्रवेश गरेको अवसरमा कार्यालय परिसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन
काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा १ लाख बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । निकुञ्जमा जङ्गल सफारीमार्फत १ लाख बढी आन्तरिक तथा वाह्य पर्यटकहरुले निकुञ्जको
जाठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि आवश्यक कानून तत्काल निर्माण गर्न राजनीतिक दलहरुसँग आग्रह गर्नुभएको छ । राष्ट्रपति पौडेलले संविधान कार्यान्वयनमा भएको कमीले जनतामा निराशा छाएको उल्लेख गर्दै
पाल्पा । माघे संक्रान्तिको अवसरमा तीन जिल्लाको संगमस्थल रुरु क्षेत्रधाम रिडीमा आजदेखि पाँच दिने माघे संक्रान्ति मेला सुरु भएको छ । नेपालकै चार धाममध्येको एक रुरु क्षेत्रधाम रिडीमा हरेक वर्ष
ओखलढुंगा । ओखलढुंगाको लिखु नदी किनार र आसपासमा बसोबास गर्ने सुनुवार समुदाय आफ्नो जातीय झाँकी संरक्षणमा जुटेका छन् । उनीहरुले यस क्षेत्रमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा सुनुवार जातिको परम्परा र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उपत्यकावासीलाई मेलम्चीको खानेपानी वर्षभर नै उपलब्ध गराउन निर्देशन दिनुभएको छ । सोमवार सिंहदरबार परिसरमा मेलम्चीको खानेपानी पुनः वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मेलम्ची आयोजनाअन्तर्गत हाल