Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको आज बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको आज बैठक बस्दैछ । बैठक बुधबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो तीन बजे बस्ने सचिवालयले जनाएको छ । आज बस्न लागेको

सिरि ए क्लब रोमाद्वारा प्रशिक्षक जोसे मौरिन्हो बर्खास्त

काठमाडौं । सिरि ए क्लब रोमाले प्रशिक्षक जोसे मौरिन्होलाई बर्खास्त गरेको छ । रोमाले म्यानचेस्टर युनाईटेड, चेल्सी र रियल मड्रिडका पूर्व प्रशिक्षक मौरिन्होलाई बर्खास्त गरेको हो । पछिल्लो समय लाजियोसँग

नेपालले वेस्ट एसियन वुमन च्याम्पियनसिपमा सहभागिता जनाउने

काठमाडौं । नेपालले साउदी अरेबियामा हुने वेस्ट एसियन वुमन च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको आपतकालिन समितिको बैठकले साउदी अरेबियामा हुने च्याम्पियनसिपमा सहभागिता जनाउने निर्णय

इजरायल र हमासबीच मानवीय सहायता उपलब्ध गराउने विषयमा सम्झौता

एजेन्सी । इजरायल र हमासबीच युद्धग्रस्त गाजामा मानवीय सहायता उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । कतारको मध्यस्थतामा भएको सम्झौता अनुसार हमासले बन्धक बनाएकाहरुलाई औषधी उपलब्ध गराइने भएको छ ।

ललिता निवास प्रकरण : ४ वर्षपछि बल्ल सुनुवाइ

काठमाडौं । काठमाडौं । विशेष अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाई भ्रष्टाचार गरेको अभियोगसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सुरु गरेको छ । सो मुद्दा न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा

रिडीको संक्रान्ति मेलामा घरेलु उत्पादनको राम्रो खरिदबिक्री

पाल्पा । माघे संक्रान्तिका अवसरमा रिडीमा लाग्ने विशेष मेलामा स्थानीय घरेलु उत्पादनको राम्रो खरिदबिक्री भएको छ । पाल्पा, गुल्मी र स्याङ्गजा जिल्लाको संगमस्थल रुरु क्षेत्रधाम रिडीमा लाग्ने माघे संक्रान्तिको विशेष

हरेक वर्ष १५ हजारलाई रोजगारी दिनेगरी गौरवका योजनाहरु अघि सारेका हौं : उप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरकी उप्रमुख सुनिता डंगोलले हरेक वर्ष १५ हजार महानगरवासीलाई रोजगारी दिनेगरी १० वटा गौरवका योजनाहरु अघि सारिएको बताउनुभएको छ । मंगलबार काठमाडौंमा महानगर गौरव योजना “रोजगारी र

शेयर बजारमा झण्डै ५५ अंकको वृद्धि

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजारमा उछाल आएको छ । बजार परिसूचक नेप्से ५४ दशमलव ५४ अंकले बढेर २ हजार १७५ को विन्दुमा पुगेको छ । बलिया

केन्द्रिय अस्पतालका लागि तत्काल १६ हजार दरबन्दी आवश्यक : स्वास्थ्यसचिव पोखरेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले केन्द्रिय अस्पतलाहरुका लागि तत्काल १६ हजार दरबन्दी तत्काल आवश्यक रहेको बताउनुभएको छ । मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय

नेपालमा छिट्टै पर्वतीय देशहरुको सम्मेलन हुँदैछ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा छिट्टै पर्वतीय देशहरुको सम्मेलन हुने बताउनुभएको छ । प्रधानमन्त्री दाहालले पर्वतीय देशहरुमा जलवायु परिवर्तनले पारेका असरबारे छलफल गर्न सो सम्मेलन आयोजना गर्नका लागि सरकारले