Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

काठमाडौं । ललितपुरमा १४औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रतियोगिताको उद्घाटन गर्दै विगतका कमी कमजोरीबाट पाठ सिकेर खेलकुद पूर्वाधारलाई प्राथमिकतामा

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले ‘राजनीतिक दलसम्बन्धि ऐन-२०७३ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो

पुस महिनामा घर-जग्गा कारोबार बढ्यो

काठमाडौं । गत पुस महिनामा घरजग्गा कारोबारमा वृद्धि भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । विभागको तथ्यांक अनुसार गत पुसमा १ लाख ३६ हजार ७ सय ७३ कारोबारबाट

संघीय शिक्षा विधेयक पुनर्लेखन गर्नुपर्छ : शिक्षाविद्

काठमाडौं । शिक्षाविद्हरुले संघीय शिक्षा विधेयक पुनःलेखन गर्नुपर्नेमा जोड दिएका छन् । बुधबार प्रतिनिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठक संघीय शिक्षा विधेयकका बारेमा आफ्ना धारणा राख्र्दै शिक्षाविद्हरुले

शेयर बजारमा १२ अंकको करेक्सन

काठमाडौं । शेयर बजारमा करेक्सन आएको छ । मंगलबार करिब ५५ अंकले बढेको बजार बुधबार १२ अंकले घटेको हो । दिनभर उतार चढावकाबीच २२ सय १५ सम्म पुगको बजार १२

वाल्मीकि आश्रम जोड्ने पुल दुई वर्षदेखि प्रयोगविहीन

नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–६ त्रिवेणीबाट वाल्मीकि आश्रम जानका लागि निर्माण गरिएको झोलुङ्गे पुल प्रयोगविहिन बनेको छ । दुई वर्ष अघि पुन सम्पन्न भएपनि बाटो बनाउन पहल नहुँदा

एक वर्षे उपलब्धि सार्वजनिक गर्दै गर्दा मधेश प्रदेशमा सत्ता गठबन्धनकै विरोध

काठमाडौं । मधेश प्रदेश सरकारले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गर्दैगर्दा सत्तारुढ दलले नै विरोध प्रदर्शन गरेको छ । बुधबार मधेश प्रदेश सरकारले आफ्नो एक वर्षे कार्यप्रगितबारे जानकारी गराएको थियो

गायक यम बरालको ‘साथी’ गीत सार्वजनिक

काठमाडौं । गायक यम बरालको गीत ‘साथी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । गीतमा साथीबीचको प्रेम भाव र साथीको सम्मानलाई देखाइएको

राष्ट्रिय सभा निर्वाचनमा आवश्यक सुरक्षा व्यवस्था गर्न सरकारलाई निर्देशन

काठमाडौं । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक आयुक्त सगुन शमशेर

पर्यटन प्रवर्द्धनका लागि सम्पदा गाउँ निर्माण गर्दैछौं : पर्यटनमन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन प्रवर्द्धनका लागि सरकारले सम्पदा गाउँ निर्माण अभियान सुरु गरेको बताउनुभएको छ । बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री किराँतीले यस्तो