काठमाडौं । एसियन कप फुटबलमा बुधबार राति कतारले ताजकिस्तानलाई १–० ले हराएको छ । दोहामा भएको खेलमा आयोजक कतारलाई विजयी गराउन अक्रम अफिफले १७ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो
एजेन्सी । इरानले पाकिस्तानको बलुचिस्तान प्रान्तमा मिसाइल र ड्रोन आक्रमण गरेको स्वीकार गरेको छ । इरान विरोधी आतंकवादी समुह जैश अल–अदलीलाई लक्षित गरेर हवाई हमला गरेको इरानको दाबी छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन युगाण्डा प्रस्थान गर्नुभएको छ । आज बिहान उहाँ कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नु भएको हो ।
काठमाडौं । धादिङको खनियाबास गाउँपालिका-५ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बा५ख ५९६३ नम्बरको ट्रक दुर्घटना हुँदा खनियाबास गाउँपालिका-५ सिमी
काठमाडौं । गौशाला-२६ को व्यक्तिगत गोपनीयता कायम नराखेको भन्दै प्रहरीको केन्द्रीय साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको छ । गत पुस २६ गते गौशाला-२६ ले दिएको जाहेरीका आधारमा गोपनीयता भङ्ग
काठमाडौं । २३औं सशस्त्र प्रहरी दिवसको अवसरमा नेपाली सेना र सशस्त्र प्रहरीबीच आयोजित फुटबल प्रतियोगितामा नेपाली सेना विजयी भएको छ । सशस्त्र प्रहरीको हलचोकस्थित फुटबल मैदानमा ३५ वर्ष भन्दा माथिका
काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा दुई विदेश टोलीसहित नेपालका ‘ए’ डिभिजन क्लव खेल्ने भएका छन् । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा फागुन ११ गतेदेखि १९ गतेसम्म
काठमाडौं । नेपाली खेलकुदको प्रतिष्ठित स्पोर्ट्स अवार्ड एनएसजेएफ-पल्सर स्पोर्ट्स अवार्ड २०७९ अन्तर्गत पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष प्रदान गर्दै आएको अवार्डको
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको छ महिना अवधिमा रू चार अर्ब ९० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रू
काठमाडौं । श्रृंखलावद्ध चोरी कार्यमा संलग्नलाई ललितपुर प्रहरीले सार्वजनिक गरेको छ । बुधबार ललितपुरका विभिन्न स्थानहरुमा श्रृंखलावद्ध रुपमा राति घरमा कोही नभएको मौका छोपी चोरी गर्ने वर्ष ४० का दोलखाको