Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


आर्सनललाई हराउँदै क्रिष्टल प्यालेस १६ औं स्थानमा उक्लियो

क्रिष्टल प्यालेसको मैदानमा भएको खेलमा घरेलु टोली ३-० ले विजयी भयो । आर्सनल विरुद्धको खेलमा क्रिष्टल प्यालेसलाई विजयी गराउन एन्ड्रोस टाउनसेन्ड, योहान काबाए र मिलिभोएभिचले एक एक गोल गरे ।

आइपीएल क्रिकेट: पञ्जाबको दोस्रो जित, बैंग्लोर लगातार पराजित

सोमबार राती इन्दौरमा भएको खेलमा पञ्जाबले बैंग्लोरलाई ८ विकेटले हरायो । खेलमा पहिले ब्याटिङ गरेको बैंग्लोरले ४ विकेटको क्षतिमा एक सय ४८ रन बनायो । बैंग्लोरका लागि दक्षिण अफ्रिकी ब्याट्सम्यान

क्यालिफोर्नियाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, तीन जनाको हत्या

क्यालिफोर्नियाको सान बर्नाडिनोमा रहेको प्राथमिक विद्यालयको कक्षा कोठामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक बालकसहित तीन जना मारिएको स्थानीय प्रहरीले जनाएको छ । आक्रमणकारीले कक्षा कोठामा अध्यापन गराइरहेकी शिक्षिका र बालबालिकालाई

बिहे भएको ६ महिनामै बच्चा जन्मिए पनि स्वीकार्नुपर्ने !

तर मुलुकी ऐन कार्यान्वयन गर्न निर्माण भएको कानुनमा विवाह भएको मितिले एक सय ८० दिनपछि जन्मेको शिशु विवाहित पतिबाटै जन्मेको मानिने प्रस्ताव गरिएको छ । पतिको मृत्यु भएमा वा वैवाहिक

यसरी बने अर्याल आइजिपी

यसअघि नै भइसकेको कार्यसम्पादन मूल्यांकनको अध्ययन गरी प्रतिवेदन पेस गर्न बनेको समितिले दिएको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्ले अर्याललाई प्रहरी प्रमुख बनाएको हो । वरिष्ठतामा दोस्रो नम्बरमा रहे पनि कार्यासम्पादनमा पहिलो नम्बरमा

चुनाव प्रचार गर्न ९ दिनमात्रै

निर्वाचन आयोगबाट चुनाव चिन्ह पाएपछि मौन अवधि सुरु हुनुअघिसम्म बीचका दिनमा मात्र प्रचार गर्न पाइने छ । उम्मेदवारले वैशाख १९ गते चिन्ह पाउनेछन् भने चुनावको ४८ घण्टापूर्व नै मौन अवधि

सरकारको नयाँ प्रस्तावबारे परामर्श गरिएको छैन : एमाले, समर्थन नगर्ने निर्णय

पार्टीका कार्यबहाक अध्यक्ष बामदेव गौतमको अध्यक्षतामा सम्पन्न बैठकले स्थानीय तह निर्वाचन र संविधानविपरीत एवं राष्ट्रिय हित र सामाजिक सद्भावमा प्रतिकूल असरपर्ने कुनैपनि प्रस्ताव आफ्नो पार्टीलाई मान्य नहुने निर्णय गरेको पार्टीका

सिरहामा भीषण आगोलागीबाट कम्तीमा ४० ओटा घर जलेर नस्ट

स्थानीय हरिनारायण मण्डल(खत्बे)को परालको थुप्रोबाट सल्केर सुरु भएको आगोलागीमा २५ परिवारको ४० घर जलेर नस्ट भइसकेको र आगोलागी अझै पूर्णरुपमा नियन्त्रणमा आइनसकेको इलाका प्रहरी कार्यालय महेशवारी सिरहाका प्रहरी नायब निरीक्षक

अमेरिकामा आपत्कालीन साइरन ‘ह्याक’ हुँदा भागाभाग

गत शुक्रबारदेखि लगातार आइतबार (हिजो)सम्म १५६ भन्दा बढी साइरन ह्याकरले ह्याक गरेर बजाइदिँदा स्थानीय वासिन्दाहरुमाझ धेरैपटक भागदौड मच्चिएको डलास सहरका प्रवक्ताले बताएका छन् । डलासमा मौसम, विस्फोट तथा अन्य सुरक्षालगायतका