गएराति भएको खेलमा टोटनह्यामले बर्नमाउथलाई ४–० ले हरायो । खेलमा टोटनह्यामलाई विजयी गराउन मौसा डेम्बेले, हिउङ मिन सन, ह्यारी केन र भिनसेन्ट यानसेनले एक/एक गोल गरे । जितपछि टोटनह्यामले शीर्ष
नेपाली सेनाको विशेष फौज मानिने युद्धभैरव गण र चीनको विशेष फौजबीच संयुक्त तालिम हुन लागेको हो । नेपाली सेनाका अनुसार तालिममा भाग लिन चिनियाँ सैन्य टोली काठमाडौं पुगेको छ ।
फर्म्ड पुलिस युनिट (एफपियू) मिसनमा दुवै प्रहरीले संयुक्त राष्ट्रसंघले तोकेअनुसार सामान खरिद गर्न सकेका छैनन् । यसबाट प्रहरीको भत्ता र शोधभर्नामा अर्बौँ घाटा हुँदै आएको महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएको छ
पारिवारिक तथा वैदेशिक भत्ता, औषधि उपचार खर्च लगायत शीर्षकमा परराष्ट्रमा एकै वर्ष करिब २४ करोड रुपैयाँ अनियमितता भएको देखिएको हो । महालेखा परीक्षकको कार्यालयले तयार पारेको आर्थिक वर्ष २०७२÷०७३ को
त्यहाँका मुलुकमा विद्यार्थीहरु अध्ययन गर्न जाने क्रममा अलपत्र परेको र अध्ययनको उपयुक्त वातावरण नभएको ठहर गर्दै मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट जान प्रतिबन्ध लगाएको हो । मन्त्रालयले चिली लगायत दक्षिण अमेरिकी मुलुकमा
चट्याङ लागेर शनिबार (आज) भूमि छिन्ताङ गाउँपालिका–१ सफाइधापका ३५ वर्षीया छत्रकुमारी राई र साँगुरी गढी गाउँपालिका आहालेका २४ वर्षीया कृष्णा राईको मृत्यु भएको प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले जानकारी दिए ।
सुनखानीमा भएका गतिविधिको प्रगति हेर्दा सन् २०१७ भित्र ४५ टनभन्दा बढी सुन उत्खनन हुने देखिएको थिवाले शुक्रबार (हिजो) संसदलाई बताएका हुन् । उनले यसवर्षमा दुई नयाँ खानीबाट समेत सुनको उत्खनन
जनकपुर उपमहानगरपालिका–१४ मुजेलियाका आठ वर्षीय केशव राउतको शव आज आफ्नै घरको शौचालयको ट्याङ्कीमा फेला परेको वडा प्रहरी कार्यालय मुजेलियाका प्रहरी सहायक निरीक्षक टीकप्रसाद बरालले जानकारी दिए । प्रहरीले शव
गत विहिबार राति रसियाको ‘अटोनोमाउस स्पेस एजेन्सी नेटवर्क’ले पहिलो अंतरिक्ष यात्री युरी गागरिनको सम्झनामा राष्ट्रपति ट्रम्पलाई गाली गरीएको व्यानर अंतरिक्षमा पठाइएको हो । साथै एजेन्सीले चन्द्रमामा पाइला टेक्ने छैँठौ व्यक्ति
संविधान संशोधनको नयाँ प्रस्तावलाई समेत अस्वीकार गर्दै स्थानीय तहको निर्वाचन बहिष्कारको घोषणा गरेको मोर्चाले बैशाख २८ गतेबाट आन्दोलनका कार्यक्रम थाल्ने जनाएको हो । आज काठमाण्डौको तीनकुनेस्थित संघीय समाजवादी फोरमको कार्यालयमा