Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


‘तस्करलाई किरा परोस्’ भन्दै चितवनमा लिकालियो र्‍याली

चितवन राष्ट्रिय निकुञ्ज आसपासका झन्डै ४० वटा सङ्घसंस्थाले संयुक्त रुपमा कार्यक्रम गरी शोक र्‍याली निकालेका हुन् । यही चैतको अन्तिम साता पश्चिम चितवनको जगतपुरस्थित हरियाली सामुदायिक वनमा तस्करले गैँडालाई गोली

टर्कीमा राष्ट्रपतिको शक्ति बढाउने विषयमा जनमत संग्रह

राष्ट्रपति रिसेप तैयप अर्दोगानले संसदीय व्यवस्थालाई प्रतिस्थापन गरी कार्यकारी राष्ट्रपति प्रणालीमा लैजान चाहेका छन् । जनमत संग्रहको नतिजा अर्दोगानको पक्षमा आए उनी सन् २०२९ सम्म शक्तिशाली राष्ट्रपतिका रुपमा रहने छन्

नयाँ वर्ष मनाउन लुम्बिनी पुग्ने पर्यटकको संख्या तीन लाखभन्दा बढी

बैशाख १ र २ मा तीन लाखभन्दा बढी पर्यटक लुम्बिनी पुगेको लुम्बिनी विकास कोषले जनाएको छ । १ गते मात्र एक लाख ६० हजार पर्यटक लुम्बिनी घुमेका थिए । नयाँ

Nepali migrant worker dies in Qatar

His elder brother Siya Sharan Mandal who is also in Qatar in course of employment made a phone call to his family this morning, informing about his death. Ram Sharan

सबै जिल्लामा आजबाट मूख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालन हुँदै

बैशाख ३१ गते गरिने स्थानीय निर्वाचनका लागि पचहत्तरै जिल्लामा निर्वाचन कार्यालय राखेर काम गरिने आयोगले जनाएको हो । मूख्य निर्वाचन अधिकृतका रुपमा तोकिएका जिल्ला न्यायाधीशले काम थाल्न लागेका हुन् ।

किनमेलका लागि भारतीय बजारतर्फ गएकी महिला रहस्यमय तरिकाले बेपत्ता

सिलाइ मेसिन खरिद गर्नका लागि निकटवर्ती भारतीय बजारतर्फ गएकी धामी बेपत्ता भएकी हुन् । चैत २५ गते बजारतर्फ गएकी उनी घर नफर्केपछि परिवारजनले सबैतिर खोज्दासमेत फेला पार्न सकेका छैनन् ।

उत्तर कोरियाद्वारा गरिएको मिसाइल परीक्षण विफल भएको दाबी

दक्षिण कोरियाली सेनाका अनुसार उक्त परीक्षण पूर्वी तटीय क्षेत्रमा गरिएको थियो । मिसाइल परीक्षणबारे विस्तृत अध्ययन भइरहेको दक्षिण कोरियाले जनाएको छ । अमेरिकाले पनि उत्तर कोरियाले एउटा ब्यालेस्टिक मिसाइल परीक्षण

सिरियामा आत्मघाती विस्फोट, ४५ जनाको मृत्यु

संघर्षको चेपुवामा परेका मानिसलाई सुरक्षित स्थानमा लैजान विद्रोही नियन्त्रित क्षेत्रमा बस केहीबेर रोकिंदा आक्रमण भएको थियो । बसमा दुईवटा गाउँबाट मानिसहरुलाई लगिंदै थियो । ती गाउँ विद्रोहीको घेरामा रहेको अधिकारीहरुले

आइपिएलमा दिल्ली र कोलकाताको जित

शनिबार भएको पहिलो खेलमा कोलकाताले सनराइजर्स हैदराबादलाई १७ रनले हरायो । १ सय ७१ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन मात्रै बनाउन

तीन शताब्दी देखेकी महिलाको ११७ वर्षको उमेरमा निधन

१९ औं शताब्दीमा जन्मिएर पनि जीवित रहन सफल एमा एक्लो व्यक्ति थिइन् । उनको जन्म १८९९ को नोभेम्बर २९ मा इटालीमा भएको थियो । उनी तीन शताब्दीसम्म जीवन जीउन सफल