Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


जिपबाट खसेर बालिकाको मृत्यु

दमकबाट गजुरमुखीतर्फ जाँदैगरेको मे १ ज १३६४ नम्बरको बोलेरोमा सवार मोरङ उर्लाबारी नगरपालिका–५ बस्ने विकाश श्रेष्ठको ६ बर्षीया छोरी शिखा श्रेष्ठको मृत्यु भएको हो । दिउँसो १२ बजेतिर गुडीरहेको बलेरोबाट

राजनीतिक दललाई उम्मेदवार चयन गर्न सकस

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा काभ्रेपलाञ्चोकबाट खासगरी प्रमुख राजनीतिक दलले निर्वाचनका आकांक्षी धेरै भएकाले उम्मेदवार छनोटमा धेरै समय लागेको बताएका छन् । गाउँगाउँमा चुनावी माहोल बनिरहेको र

मुस्ताङी राजाका सल्लाहकार विष्ट गाउँपालिका प्रमुखमा उठ्ने

जिग्मेपरवल विष्टको दुई महिनाअघि काठमाडौँमा उपचारको क्रममा निधन भएको थियो । २०६२/०६३ पछि वैधानिक रुपमा उपल्लो मुस्ताङमा राजसंस्था हटे पनि स्थानीयले सांस्कृतिक राजाका रुपमा स्व विष्टलाई सम्मान दिँदै आएका थिए

राष्ट्रपति भण्डारीले आज भारतीय राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट्ने

उनले आज समकक्षी भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेश मन्त्री सुषमा स्वराज र वित्तमन्त्री अरुण जेट्लीसँग भेट गर्नेछिन् । यसअघि सोमबार राष्ट्रपति भण्डारीले भारतीय नेताहरु

आर्सनलले मिडल्सबर्गलाई हरायो, शीर्ष चारमा पर्ने संभावना जीवितै

अवे मैदानमा भएको खेलमा आर्सनललाई जिताउन एलेक्स सान्चेज र मेसुट ओजिलले गोल गरे । मिडल्सबर्गका लागि नेग्रेडोले एक गोल फर्काए । जितपछि छैटौं स्थानमा उक्लिएको आर्सनलको ३१ खेलबाट ५७ अंक

अमेरिकाले उक्साइरहे परमाणु आक्रमणमा उत्रने उत्तर कोरियाको चेतावनी

उत्तर कोरियाका उपविदेश मन्त्री हाङ सोङ–रयोलले प्योङयाङले परमाणु तथा मिसाइल परीक्षणलाई पनि निरन्तरता दिने चेतावनी दिएका हुन् । उत्तर कोरियाको परमाणु तथा मिसाइल परीक्षणका कारण बाँकी विश्वको टाउको दुखाई बनिरहेका

संसदमै उड्यो कानुनको धज्जी, एउटै कामका लागि दुई शीर्षक बनाएर १२ करोड भुक्तानी

सरकारले तोकेको कार्यालय समयभन्दा बढी काम गराउनुपर्ने अवस्थामा कर्मचारीलाई प्रोत्साहन भत्ता दिने व्यवस्था नियमावलीले गरेको छ । तर, ऐन/नियम र विद्यमान प्रचलनलाई लत्याउँदै संसद्का कर्मचारीले आर्थिक वर्ष ०७२/७३ मा अतिरिक्त

डीआइजी चन्द जिम्मेवारी विहीन, सिलवाल सिआइबी प्रमुखकै जिम्मेवारीमा

सर्वोच्च अदालतले चन्दलाई आइजीपी नियुक्त गर्ने सरकारको फैसला उल्टाएपछि उनी फेरि नियुक्त हुने सम्भावना समाप्त भएको थियो । फागुन १ गते सरकारले आइजीपी नियुक्त गर्नुअघि चन्द अपराध अनुसन्धान विभागअन्तर्गत लागू

इन्धन ढुवानीकाबारे नेपाल–भारत विवाद भए सिंगापुर अदालतले फैसला गर्ने

आपूर्ति मन्त्रालयका अनुसार विवादरहित समाधान गर्न तटस्थ मुलुकको अदालतमा फैसला गर्ने सहमति भएको हो । आपूर्तिमन्त्री दीपक बोहराका अनुसार यसअघि भारतको अदालतले गर्ने सहमति भएको थियो । तेस्रो मुलुकको अदालतबाट

राष्ट्रपति विधा देवि भण्डारी भारतको भ्रमन

राष्ट्रपति विधा देवि भण्डारी भारतको भ्रमनमा जाने क्रममा अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारी मन्त्रिहरु दुवार बिदाई गर्दै । फोटोः ईमेजखबर