Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


लन्डनमा शंकास्पद एसिड आक्रमणबाट १२ जना घाइते

घाइतेमध्ये करिब २० देखि २५ वर्ष उमेरका दुई युवाको स्वास्थ्य अवस्था एसिडले जलेर गम्भीर बनेको तर उनीहरुको अवस्था स्थिर रहेको र बाँकी १० जना सामान्य घाइते भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा

उद्योग मन्त्रालयद्वारा बजेटका प्राथमिकता तय

मन्त्रालयले आर्थिक क्रान्ति र सम्मृद्ध राष्ट्र निर्माणको उद्देश्य प्राप्तिका लागि आर्थिक वर्ष २०७४/७५ को बजेटमा ५ प्रमुख प्राथमिकता, लक्ष्य र कार्यक्रम तय गरेको हो । मन्त्रालयले नेपाली युवाहरुलाई आगामी १०

‘१० वर्षमा २० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य’

चालु आर्थिक वर्ष सरकारले साढे ६ प्रतिशतको आर्थिक वृद्धि हुने बजेटमा प्रक्षेपण गरेको छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष प्रक्षेपित आर्थिक वृद्धि हुने देखिएको जनाएको छ

स्थानीय सरकारमा तीन अंगको व्यवस्था (भिडियो रिपोर्ट)

स्थानीय तहको निर्वाचनले गाउँसभा र नगरसभाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख तथा सदस्यहरुको छनोट गर्नेछ । गाउँसभा र नगरसभा गठनपछि गाउँ कार्यपालिका र नगर कार्यपालिका निर्माणको बाटो खुल्नेछ । गाउँपालिका र

बिरामीकै दाँत प्रयोग गरेर १६ वर्षपछि आँखाको दृष्टि फर्काउन डाक्टर सफल (फोटोफिचर)

आइतबार (हिजो) अष्ट्रेलियन नागरिक जोन इंग्सको आफ्नै दाँत प्रयोग गरेर चिकित्सकहरुले आँखाको शल्यक्रिया गरेका हुन् । चिकित्सकहरुले उनको आँखाको शल्यक्रियालाई अत्यन्तै ‘र्‍याडिकल सर्जरी’ भएकोले चार चरणमा आँखाको शल्यक्रिया गरेको बताएका

राष्ट्रपति भण्डारीसँग केजरीवालको भेट, ‘निर्वाचनमार्फत् नेपाल स्थिरतातर्फ जाओस्’

भारतीय समकक्षी प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा सोमबार अपराह्न यहाँ आइपुगेकी राष्ट्रपति भण्डारीसँग नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)का महासचिव सीताराम यचुरी, राष्ट्रवादी कांग्रेस पार्टीका महासचिव डीपी त्रिपाठीले अलग–अलग

काठमाडौंमा फेरि देखियो स्वाइन फ्लु, बच्ने कसरी ?

अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले युवकमा उक्त रोगको भाइरस पुष्टि भएको जानकारी दिए । नेपालमा गत वर्षको बर्खायाममा स्वाइन फ्लुको भाइरस देखिएपनि यसपटक निकै अगाडि देखिएको डा.पुनको भनाई छ

महिलाहरुको चर्चा उपप्रमुखमामात्रैः के भन्छन् महिला नेत्री ? (भिडियोसहित)

यसपटक महिलाहरुको प्रतिनिधित्व पनि मनग्य हुने अवस्था छ । तर, नगर वा गाउँपालिकामा महिलाहरुको चर्चा पनि उपप्रमुखमामात्रै सीमित देखिएको छ । देशको राजधानी काठमाडौं महानगरपालिकादेखि दूरदराजका गाउँहरुमासमेत महिलाहरुको चर्चा उपप्रमुखमामात्रै

निर्वाचनको तयारीमा द्रुतगतिमा जुट्न निर्देशन

राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी आमसभालाई सोमबार कन्चनपुरमा सम्बोधन गर्दै सो पार्टीका अध्यक्षसमेत रहेका मन्त्री थापाले निर्वाचनको तयारीमा द्रुतगतिमा जुट्न कार्यर्तालाई निर्देशन दिए । उनले नेपालका दलहरु मधेसीविरुद्ध नभएको पनि प्रस्ट