घरेलु मैदानमा भएको खेलमा बर्नमाउथले १० खेलाडीमा सीमित भएको मिडल्सब्रोलाई ४-० ले हरायो । बोर्नमाउथको जितमा योशुआ किङ, बेनिक एफोबे, मार्क पुग र चार्ली ड्यानिएल्सले गोल गरे । अर्को खेलमा
शनिबारको परीक्षामा त्यसरी चिट चोरी गर्ने दुई चिकित्सक पक्राउ परेका छन् । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले सञ्चालन गरेको परीक्षामा चिट चोर्ने चिकित्सकद्वय डा. अभिषेक आचार्य र डा. मनसा भोहरा
अमेरिकाको वासिङ्टन लगायत ५ सय भन्दा बढी शहरमा प्रदर्शन गरिएको छ । ‘मार्च फर साइन्स’ नाम दिइएको प्रदर्शन जलवायु परिवर्तनलाई रोक्ने उद्देश्यका साथ आयोजना गरिएको हो । आयोजकहरुले विज्ञानको पक्षमा
महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका इन्जिनियर गम्भीरलाल श्रेष्ठलाई कर्मचारी नियुक्ति र बढुवा कार्यमा निष्पक्ष निर्णय लिने निकाय मानिने लोकसेवा आयोगकै मिलेमतोमा बढुवा सिफारिस गरेको भेटिएको हो । यसबाट लोकसेवा आयोगको
जनताले चाहेमा संबैधानिक बाटोबाटै राजसंस्था फर्काउन सक्ने मन्त्री थापाले बताए । झापाको दमकमा शनिबार आयोिजत चुनावी सभालाई सम्बोधन गर्दै उनले राजसंस्था फर्काउन सक्ने बाटो अहिलेको संबिधानले दिएको बताए । उनले
युगान्डाका एक चिनी कारखानामा सुपरभाइजरको रुपमा कार्यरत भोजपुर सलमा नौ केउरेनीपानीका पोष्ट बहादुर बुढाथोकीको हत्या भएको हो । कामदारको आक्रमणबाट पोष्टबहादुरको हत्या भएको गैरआवसीय संघ युगान्डाका अध्यक्ष रमेश कडेले बताए
गत विहीबार दक्षिण अफ्रिकाको क्वाजुल नेटल प्रान्तमा रहेको पडडक सहरकी २४ वर्षीया एक महिलाले आफ्नो नवजात शिशु जमिनमुनी गाडेकी थिइन् । काठ फर्निचरमा मजदुरी गर्ने ती महिलाले एक शिशुलाई यसअघि
उक्त आयोजनामा कुमारी बैंक र जनता बैंकसँग वित्तीय व्यवस्थापनको सम्झौता पनि भएको छ । विजयपुर खोलामा रहेको भगवती हाइड्रोपावरबाट निस्कने पानीबाट चल्ने गरी विजयपुर—२ हाइड्रोपावर निर्माण सुरु गरिएको उद्यमी सूर्यबहादुर
मध्यपहाडी पुष्पलाल लोकमार्गले छोएको फिदिमबजार नमुना सहरकोरुपमा घोषणा भएपछि होटल तथा रेस्टरेन्ट खुल्नेक्रम बढेको हो । पछिल्ला दुई वर्षको अवधिमा करिब एक सय होटलहरु थपिएको होटल व्यवसायी संघ पाँचथरले जनाएको
मेलामा ढाका, पस्मिना, सेरामिक, हस्तकलालगायतका वस्तु राखिएको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ । स्वदेशीसहित भारत, पाकिस्तान, बंगलादेश र चीनकासमेत उत्पादन राखिएको छ । मेला आगामी सोमबारसम्म