राजनीतिक दलसम्बन्धी व्यवस्थामा ‘थ्रेसहोल्ड’को व्यवस्था गरिएपछि साना दलहरु एकीकरणको अभियानमा लागेका हुन् । एकीकृत दलहरुलाई चुनाव चिह्न दिने विषयमा भने अन्योलता देखिएको छ । निर्वाचन आयोगले भने एकीकृत पार्टीका सम्बन्धमा
ट्रष्टले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा ट्रष्टका अध्यक्ष तथा पूर्वप्रधानसेनापति रुक्माङगद कटवालले पत्रकारिता, कृषि, इन्जिनियरिङ, नापी, विज्ञान, वाणिज्यलगायतका विषयमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरे । ‘सहराबिनाको लागि परोपकारी अभियान’ भन्ने
शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सत्तासाझेदार प्रमुख दलका शीर्ष नेता र आन्दोलनरत् मधेसकेन्द्रित दलका शीर्ष नेताहरुको बैठकले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गरी स्थानीय तहको निर्वाचनमा सबै दलहरु
उद्योग व्यापार संगठन रुपन्देहीको १०औं वार्षिक साधारणसभामा शनिबार बोल्दै मन्त्री बोहराले निर्वाचनप्रति जनताको आकर्षण बढेको भन्दै सरकारले तोकिएको समयमै निर्वाचन गर्ने दाबी गरे । उनले निर्वाचनमा स्थानीय निकाय सम्हाल्नसक्ने, विकासप्रेमी
प्रधानमन्त्रीको सचिवालयकाअनुसार विदेशमा रहेका नेपालीका समस्यालाई उच्च प्राथमिकता दिएर उद्धार र राहतको काम गरिरहेको सरकारले शुक्रबार ती नेपालीको उद्धार गरेको हो । विभिन्न मितिमा मलेसियामा पुगेका उनीहरुलाई व्यक्ति हत्यालगायतका अभियोगमा
घन्टौंसम्म चलेको संघर्षमा परी मारिनेमा अधिकांश सैनिक छन् । सो संघर्षमा १० जना तालिबान लडाकु पनि मारिएको र एकजना पक्राउ परेको जनाइएको छ । मजार–ए–सरिफ सहरको बाहिरी क्षेत्रमा रहेको सेनाको
यसैक्रममा नेकपा माओवादी केन्द्र जिल्ला समिति मनाङले जिल्लाका तीनओटा गाउँपालिकाका प्रमुखका उम्मेदारको टुंगो लगाएको छ । चारओटा गाउँपालिका रहेको मनाङमा माओवादी केन्द्रले नासुङमा वेदबहादुर गुरुङ, नेस्याङमा याङडुङ गुरुङ र चामेमा
क्षेत्रीय निर्वाचन कार्यालयमा दर्ता भएका २३ मध्ये १० दलले स्वतन्त्र भएर निर्वाचनमा भाग लिएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए । राष्ट्रिय मान्यताप्राप्त १३ दलहरुमा नेपाली कांग्रेस, नेकपा एमाले,
मुक्तिनाथ दर्शन गर्न गएका तीर्थयात्री बोकेर जोमसोमतर्फ फर्कंदै गरेको ना५ख ६०६७ नम्बरको बस कागबेनीनजिक दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै र दुईजनाको उपचारकाक्रममा जिल्ला अस्पताल मुस्ताङमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चितवनको भरतपुरबाट नारायणगढको पुलचोकतर्फ जाँदै गरेको ना१च ५४२२ नम्बरको म्याजिक भ्यानले सोही दिशातर्फ जाँदै गरेको ना३६प ५११२ नम्बरको स्कुटीलाई पछाडिबाट ठक्कर दिँदा स्कुटी चालक पश्चिम चितवनको पटिहानीकी १९ वर्षीया वर्षा