Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


आर्सनल एफए कप फुटबलको फाइनलमा प्रवेश

आइतबार राती भएको सेमिफाइनलमा आर्सनलले म्यान सिटीलाई अतिरिक्त समयमा पराजित गर्‍यो । खेलमा म्यानचेस्टर सिटीका सर्जीयो अगुएरोले पहिलो गोल गरे पनि आर्सनलका नाचो मोन्रियालले एक गोल फर्काउँदै ९० मिनेटको खेल १-१

म्यान्चेस्टर युनाईटेड र क्रिष्टल प्यालेस विजयी

तालिकाको शीर्ष चारमा पर्ने सम्भावना जिवित राख्ने क्रममा म्यानचेस्टर युनाईटेडले बर्न्लेलाई २-० ले हरायो । म्यानचेस्टर युनाईटेडका लागि एन्टोनी मार्सियल र वायन रुनीले एक/एक गोल गरे । प्रिमियर लिगकै अर्को

बार्सिलोनाद्वारा रियाल मड्रिड पराजित, रियालको उपाधि यात्रामा धक्का

उपाधि दावेदार दुई टोलीबीचको चर्चित भिडन्त एल क्लासिकोमा बार्सिलोना ३-२ ले विजयी भयो । रियाल मड्रिडको मैदानमा भएको खेलमा पाहुना टोली बार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सीले दुई तथा ईभाँ राकिटिचले

फ्रान्समा राष्ट्रपतीय चुनाव: म्याकरोन र मारिन ल पेनलाई अग्रता

म्याकरोन पहिलो नम्बरमा र पेन दोस्रो स्थानमा रहेको बीबीसीले जनाएको छ । पहिलो र दोस्रो स्थानमा रहेका म्याकरोन र पेनबीच आगामी मे ७ तारिखका दिन दोस्रो चरणको मतदान हुने छ

सेना खटाउने प्रस्ताव शीतल निवासमा

मन्त्रिपरिषद्ले निर्णय गरी स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पठाएको हो । राष्ट्रपतिको स्वीकृतिपछि मात्र सेना परिचालन गर्न सकिन्छ । निर्वाचन आउन तीन साता बाँकी छँदा पनि सेना परिचालनको स्वीकृति प्राप्त नहुँदा

संशोधन प्रस्तावमार्फत मोर्चाका माग समेटेर संविधान संशोधन हुने

सरकारले अर्को विधेयक ल्याउँदा बढी समय लाग्ने भएकाले फास्ट ट्र्याकबाट अघि बढ्न सांसदमार्फत संशोधन प्रस्ताव राख्ने तयारी गरेको हो । कानुनमन्त्री अजयशंकर नायकका अनुसार संसद् सचिवालयमा यसअघि दर्ता भएको विधेयक

निर्वाचन आयोगले भन्यो– पुनः मतपत्र छाप्न सकिदैंन

आयोगले मतपत्र, मतदाता नामावली, मतगणना, स्थानीय तहको संख्या थपघट, आगामी आर्थिक वर्षको बजेट जस्ता विषयमा सरकारको धारणा मागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको भेटमा आयोगका पदाधिकारीले जेठ ३१ मा

ओलीको अडानपछि प्रधानमन्त्री दाहाल सकसमा

बजेट ल्याउन प्रतिपक्षीको विश्वास जित्ने उद्देश्यसाथ प्रधानमन्त्री दाहालले गरेको एजेण्डा एमाले अध्यक्ष ओलीले अस्वीकार गरेपछि उनी सकसमा परेका हुन् । ‘बजेट जारी भएको १५ दिनपछि चुनाव गर्ने, त्यो बजेटमा चुनाव

विद्युत प्राधिकरणको तीन सञ्चालकलाई हटाउने निर्णय सर्वोच्चद्वारा सदर

प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आइतबार रिट निवेदन खारेज गर्दै उर्जा मन्त्रालयको निर्णय सदर गरेको हो । मन्त्रालयको निर्णयविरुद्ध प्राधिकरण सञ्चालक समितिका तीन सदस्य लक्ष्मण प्रसाद

शुल्क बृद्धिको विरोधमा आयात–निर्यात व्यवसायीद्वारा काम ठप्प

अन्तर्राष्ट्रिय विमानस्थलस्थित एयर कार्गो सञ्चालन गर्दै आएको कम्पनीले आयात निर्यातसँग सम्बन्धित संस्थासँग छलफल नै नगरि शूल्क बृद्धि गरेको व्यवसायीहरुले आरोप लगाएका छन् । नेपाल निर्यात परिषद्का अध्यक्ष जयप्रसाद सिवाकोटीले लिमिटेडले