मंगलबार उम्मेदवारी दर्ता गराएका अधिकांश स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले बिहीबार अपराह्न १ बजेदेखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिएको थियो । उम्मेदवार फिर्ता
विगत पाँच वर्षदेखि ‘टुर डे लुम्बिनी पेडल फर पिस’ले आयोजना गर्दै आएको साइकलयात्रा यस वर्ष वैशाख २४ गते काठमाडौंबाट सुरु भएर २७ गते बुद्धजयन्तीका दिन लुम्बिनी पुगेर समापन हुने जनाइएको
त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० अनुसार परीक्षाको मर्यादाविपरीत काम गर्ने परीक्षा क्रमांक ४८०६७६, ४२५००१८, ६१८०१४४ र ८७९००३५ का परीक्षार्थीलाई त्रिविबाट सञ्चालन हुने २०७४ सालसम्मको कुनै परीक्षामा सम्मिलित हुन
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो । यस्तै, बैठकले करार सेवामा कार्यरत् कर्मचारीहरुलाई पनि दसैंखर्च, पोसाक भत्ता, औषधि–उपचार खर्च दिने निर्णय गरेको
बर्किङघम दरबारले बिहीबार घोषणा गरेअनुसार द ड्युक अफ एडिनवर्ग, राजकुमार फिलिप आफैंले यस्तो निर्णय लिएको र त्यसमा महारानी एलिजावेथको समर्थन रहेको छ । ९६ वर्ष लाग्दै गरेका राजकुमार फिलिप अगष्ट
उच्च अदालत बार एसोसिएसन पाटनले बिहीबार राजधानीमा महाअभियोगविरुद्ध हस्ताक्षर संकलन गर्नेक्रममा प्रस्ताव तत्काल फिर्ता लिन माग गरेको हो । न्यायालयमाथिको हस्तक्षेपले सिंगो न्याय क्षेत्र प्रभावित हुने भन्दै उच्च अदालत बारले न्यायिक
प्रतिष्ठानले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा कार्यक्रम गरी स्रष्टाहरुलाई जनही एक लाख रुपैयाँसहित सम्मान गरेको हो । कार्यक्रममा संगीत विधातर्फ वरिष्ठ संगीतकार एवं गायक नारायणभक्त श्रेष्ठ (रायन)लाई पुरस्कृत गरियो ।
नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको चुनावी तालमेलको सहमतिअनुसार लामिछानेले उम्मेदवारी फिर्ता लिएका हुन् । तर, कांग्रेसका उपमेयरका उम्मेदवार सरस्वती गुरुङले भने उम्मदेवारी फिर्ता लिन अस्वीकार गरेकी छन् । पोखरा–लेखनाथ महानगरमा
असहमतिमात्रै जनाएको नभइ भरतपुर महानागरपालिकामा कांग्रेसबाट मेयरका उम्मेदवार बनेका दिनेश कोइरालाले बिहीबार उम्मेदवारी फिर्ता पनि लिएनन् । कोइरालाले विहीबार साँझ हामीसँग कुरा गर्दै कुनैपनि हालतमा उम्मेदवारी फिर्ता नलिने बताए ।