Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


घानामा देशभरि ८ घन्टा विद्युत् आपूर्ति बन्द

बुधबार बेलुका १० बजेदेखि भोलिपल्ट बिहान ०६ बजेसम्म देशभरि विद्युत् अपूर्ति रोकिएको विभिन्न सन्चारमाध्यमले जनाएका छन् । घानाको विद्युत् सेवा वितरणसम्बन्धी सरकारी निकायले प्राविधिक कारणले विद्युत् सेवा केही घन्टा रोकिन

एमालेको चुनावीसभामा आक्रमण

नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण गरेको आरोप एमालेको छ । सभामा एमालेका कार्यकर्ताले चुनावी घोषणापत्र पढिरहेकाबेला कांग्रेसका प्रितिबहादुर शाहीको नेतृत्वमा आएका कार्यकर्ताले आक्रमण गरेको एमालेका स्थानीय नेता प्रमोद विश्वकर्माले बताए ।

महाभियोगविरुद्ध अदालतमा सुनुवाइ सुरु, समर्थन वा विरोध नगर्न बारको निर्देशन

न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा बिहीबार अधिवक्ता डा. दिनेश त्रिपाठी र टीकाराम भट्टराईले बहस गरे । शुक्रबार बिहान ११ बजे पुनः सुनुवाइ सुरु हुनेछ । अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र सुनिलरञ्जन

काठमाडौं महानगरपालिकामा ९ जनाको उम्मेदवारी फिर्ता

प्रमुख निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालकाअनुसार कामपा–३२ मा राप्रपाका उम्मेदवार मीना गिरी, स्वतन्त्र उम्मेदवार वडा नम्बर–११ का रितेश केसी, वडा नम्बर–१६ का रवीन्द्रकुमार श्रेष्ठ, वडा नम्बर–७ का कैलाश गड्तौला र वडा

विश्वकै सबैभन्दा सानो स्मार्टफोन बन्यो, यस्ता छन् सुविधा (हेर्नोस्, ८ तस्वीर)

हत्केलामा अटाउने यो स्मार्टफोनको नाम ‘जेली’ राखिएको छ । १० वर्षदेखि स्मार्टफोनको डिजाइन गरिरहेको चीनको संघाइस्थित ब्रेनचाइल्ड ग्रुपको युनिहर्जले संसारकै सबैभन्दा सानो र अत्याधुनिक सुविधासहितको स्मार्टफोन सार्वजनिक गरेको हो ।

उम्मेदवारलाई चुनाव चिह्न शुक्रबार

पहिलो चरणको निर्वाचन कार्यक्रमानुसार शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । यसअघि, शुक्रबार बिहान १० देखि

सरकारले दुई करोडथान एलइडी बल्ब खरिद गर्ने

मन्त्रिपरिषदको बिहीबारको बैठकले करिब २०० मेगावाट विद्युत् बचत गर्ने लक्ष्यका साथ एलइडी बल्ब खरिद गर्ने निर्णय गरेको हो । देशभर कम बिजुली खपत गर्ने एलइडी बल्ब वितरण गर्ने प्राधिकरणको योजना

देउवाको चिट्ठीबाट भरतपुर प्रमुखमा कांग्रेसको उम्मेदवारी फिर्ता, यस्तो छ तालमेल

दुबै पार्टीका नेताकाअनुसार पोखरा–लेखनाथ महानगरपालिका प्रमुखका लागि उम्मेदवार विश्वप्रकाश लामिछानले उम्मेदवारी फिर्ता लिएका छन् । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले केन्द्रीय नीतिअनुसार नै महानगरपालिकाको उम्मेदवारीमा एकले अर्कोलाई सघाउने निर्णय भएको

राष्ट्रपतिसँग उद्योग वाणिज्य महासंघ पदाधिकारीको भेटवार्ता

बिहीबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक विकास एवं समृद्धि नै आफ्नो चाहना भएको र आफूले यसमा सदैव जोड दिँदै आएको बताएको जनाइएको छ । महासंघको

नेप्से ९ अंकले घट्यो

यसदिन नेप्से ९ अंकले झरेर १६ सय ५३ बिन्दूमा आइपुग्यो । यसदिन उत्पादनमूलक समूह नगन्य अंकले सकारात्मकबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आयो । बिमा समूह सबैभन्दा उच्च ९३