Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


footer

image ad

नयाँ शक्तिका उम्मेदवार गिरीद्वारा अपहरणमा परेको नाटक !

नयाँ शक्तिले नागार्जुन नगरपालिका वडा. नम्बर ७ मा वडाध्यक्षको उम्मेदवार बनाएका मदन गिरी अपहरणमा परेको बताएको थियो । उनी शुक्रबार बिहान आफैं सम्पर्कमा आएको प्रहरी परिसर काठमाडौंका प्रमुख तथा एसएसपी

भूकम्पले ध्वस्त स्वास्थ्य चौकी अझै पुनर्निर्माण भएन, स्थानीयलाई समस्या

स्वास्थ्य चौकी नहुँदा सामान्य उपचारका लागि समेत सर्वसाधारणलाई सदरमुकाम धादिङबेसीसम्म धाउनुपर्ने बाध्यता छ । भूकम्पपछि टेन्टबाटै सेवा सञ्चालन गर्दा उपचारमा समस्या भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । स्वास्थ्यकर्मीहरुले तत्काल स्वास्थ्यचौकी निर्माणको

Hungary’s ambassador calls on PM

During the meeting that took place at the Prime Minister’s official residence Baluwataar, matters relating to mutual interests and Nepal’s contemporary political affairs were discussed, the Prime Minister’s private secretariat

संसद बैठक सुरु, विपक्षीको विरोधका बीच महाभियोग प्रस्ताव अघि बढाइयो

संसद्को शुक्रबार बसेको बैठकमा सभामुख घर्तीले महाभियोगको प्रस्तावमाथि छलफल गर्ने समय निर्धारण गरेकी हुन् । सभामुखले प्रस्तावमाथिको समय निर्धारण गर्न लागेपछि विपक्षी दलहरुले संसद् बैठक घेराउ गर्दै नाराबाजी गरेका थिए

‘आत्मरक्षाका लागि’ भन्दै चिकित्सकहरु मार्शल आर्टको तालिम लिन थाले

१५ मेदेखि उनीहरुले मार्शल आर्टको तालिम लिने भएका हुन् । अस्पताल स्रोतका अनुसार आवासीय चिकित्सकहरुका लागि बेलुकी दुई सिफ्टमा मार्शल आर्टको क्लास संचालन हुनेछ । चिकित्सक र नर्सले समेत मार्शल

वैशाख २५ देखि नारायणगढ–मुग्लिन सडकखण्ड चौबिसै घण्टा खुल्ने

मर्मतका लागि अहिले दिउँसोको समयमा यातायात सञ्चालनमा रोक लगाइएको भए पनि स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै वैशाख २५ गतेदेखि आगामी जेठ ३ गतेसम्म आवतजावत सुचारु गर्न लागिएको नारायणगढ–मुग्लिन सडक आयोजनाले

उम्मेदवारलाई धम्की दिने विप्लवका तीन कार्यकर्ता पक्राउ

नगरपालिका तथा गाउँपालिकामा उम्मेदवार भएकाहरुलाई उम्मेदवारी फिर्ता लिन दबाब दिँदै धम्की दिने नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा चन्द नेतृत्वको कम्युनिस्ट पार्टीका

विवादको अन्तर्यमा पुगेर समस्याको दिगो समाधान निकालौँ

यसअघि निकट अतीतमा नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्ध पनि संसदमा नै महाभियोग प्रस्ताव दर्ता गरिएको थियो र त्यसको छिनोफानो र फैसला सर्वोच्च अदालतले आफ्नै विधिबमोजिम

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, अर्का एकजना घाइते

पश्चिमतर्फ जाँदै गरेको मे १ ख २२२१ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ज ९ प ७१८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक धनुषाको पोर्ताहा–८ निवासी सुनिल दासको मृत्यु भएको