Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


पर्वतमा चुनाव प्रचार प्रसारमा दलहरु सक्रिय

उम्मेदवारी दर्ता नहुँदासम्म आफ्नै दलभित्रबाट टिकट लिन रस्साकस्सी चले पनि उम्मेदवारी दर्ता भएसँगै दलहरु प्रचारप्रसारमा सक्रिय बनेका हुन् । विशेषगरी जिल्लाका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा

मापदण्ड विपरीत क्रसर उद्योग संचालन गर्न लागेको भन्दै स्थानीयद्वारा विरोध

घना बस्तीका बीचमा रोडा, ढुंगा उद्योेग स्थापना गर्न नपाइने भए पनि क्रसर उद्योग सञ्चालन गर्ने तयारी भएपछि स्थानीय विरोधमा उत्रिएका हुन् । मापदण्डअनुसार क्रसर उद्योग सञ्चालन गर्दा प्रारम्भिक वातावरण परीक्षण

निर्वाचन आयोगले आज उम्मेदवारहरुलाई चुनाव चिह्न दिने

बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । चुनाव चिह्न दिनु अघि आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्नेछ । आयोगले व्यवस्थापिका–संसद्मा

आइपीएलबाट बाहिरिने गुजरात दोस्रो टिम, रिसभ र सन्जुले खोसे जित

बिहीबार राति भएको म्याचमा दिल्ली डेयरडेभिल्ससँगको पराजयसँगै गुजरातको सम्भावना सकिएको हो । गुजरातसँग दिल्ली ७ विकेटले पराजित भएको हो । पहिला ब्याटिङ गर्दै गुजरातले २ सय ८ रनको विशाल योगफल

‘बाहुबली–२’ हालसम्मकै सर्वाधिक कमाउने बलिउड फिल्म

साताको यो कमाइ बलिउडमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ । यसअघि अमिर खानको ‘दंगल’ले सातामा ७ सय ४४ करोड कमाएको थियो । बाहुबली–२ ले आफ्नै अघिल्लो चलचित्रको रेकर्डलाई समेत पछि

अमेरिकामा स्वास्थ्य सम्बन्धी नयाँ विधेयक पारित

राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको ‘नयाँ हेल्थ केयर बिल’लाई प्रतिनिधिसभाले पारित गरेको हो । यसअघिका राष्ट्रपति बाराक ओबामाले ल्याएको स्वास्थ्यसम्बन्धी कानुनको ठाउँमा अब नयाँ कानुन लागू हुनेछ । राष्ट्रपति ट्रम्पले रिपब्लिकन

म्यानचेस्टर युनाइटेडद्वारा सेल्टा पराजित, फाइनलमा पुग्ने सम्भावना बलियो

गएराति भएको सेमिफाइनल पहिलो लेगको खेलमा स्पेनको सेल्टा भिगोलाई १–० ले हराउँदै म्यानचेस्टर युनाईटेडले फाइनल प्रवेशको सम्भावना बलियो पारेको हो । स्पेनमा भएको खेलमा म्यानचेस्टर युनाईटेडलाई महत्वपूर्ण जित दिलाउन मार्कस

महाभियोगविरुद्ध २६६ भन्दा बढी सांसद

स्वतन्त्र न्यायापालिका र शक्ति पृथकीकरणको सिद्धान्तविपरितको महाभियोग फिर्ता नभएसम्म संसद चल्न नदिने प्रतिपक्षको चेतावनीको कारण बिहिबारका लागि डाकिएको संसद बैठक शुक्रबारर बिहानसम्मका लागि सूचना टाँसेर स्थगित भएको छ । ‘प्रधानन्यायाधीश

राजीनामा दिएर पनि यसरी फेरि फर्किए निधि

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउँदा आफूसँग छलफल नभएको भन्दै निधिले १७ वैशाखमा राजीनामा दिएका थिए । तर, निधि भड्किँदा पार्टीभित्रको समीकरण, मधेसी मोर्चासँग सहमतिको प्रयास र भावी सरकार

छोराले अन्तर्जातीय विवाह गर्दा बाबु थुनामा

पर्साको बहुदरा गाउँपालिका १ का जमुना साह कलवारलाई प्रहरीले वैशाख १४ गते नियन्त्रणमा लिएर सार्वजनिक अपराध मुद्दामा आठ दिन थुनेको हो । कलवारका छोरा २७ वर्षीय रामबाबु साह कलवारले गाउँकै