Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


हतियार प्रहार गरी सडकमै युवकको हत्या

सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर निवासी ३४ वर्षीय शत्रुधन यादवलाई धारिलो हतियार प्रहार गरी हत्या भएको हो । धारिलो हतियार तीन/चारपटक एकै ठाउँमा प्रहार भएका कारण मृतकको अनुहारमा गम्भीर चोट लागेको

रौतहटमा चुनावी चहलपहल सुस्त

निर्वाचनको मिति पटक–पटक सारिँदा राजनीतिक दलहरुले चुनावी गतिविधिलाईसमेत तीव्रता दिन सकेका छैनन् । सरकारले पटक–पटक निर्वाचनको मिति सारेपछि रौतहटमा चुनावी गतिविधिमा सुस्तता आएको हो । स्थानीय राजनीतिक दलहरुले अहिलेसम्म उम्मेदवार

सिटिइभिटीको सदस्य सचिवमा पुष्परमण वाग्ले नियुक्त

मन्त्रीस्तरीय निर्णयबाट पुष्परमण वाग्लेलाई सदस्य सचिव नियुक्त गरिएको हो । पदभार ग्रहण गर्दै सदस्य सचिव वाग्लेले सिटिइभिटीको भूमिकालाई प्रभावकारी बनाउन प्रयास गर्ने बताए । नौ महिनासम्म निमित्तको भरमा संचालन हुँदा

राष्ट्रपतिद्वारा राष्ट्रिय सहमतिको सरकार गठनबारे दलसँग परामर्श

राष्ट्रपति भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा सहमतिको सरकार गठनका लागि आज अन्तिम दिन भएकाले यसलाई सदुपयोग गर्न आग्रह गरेको उनका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । “मुलुकको अवस्था

स्थानीय तहका अधिकार कार्यान्वयनः अवसर र चुनौतीको दोसाँधमा

-वासुदेव पौडेल सरकारले घोषणा गरेअनुसार देशमा स्थानीय तहको निर्वाचन अन्तर्गत पहिलोचरणको निर्वाचनको अधिकांश स्थानको मतपरिणाम घोषणा भई नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरिसकेका छन् । निर्वाचन आयोग पहिलोचरणको स्थानीय तहको निर्वाचन

संसद बैठक विहीबार दिउँसो बस्नेगरी स्थगित

एमालेको अडानपछि सभामुख ओनसरी घर्तीले बिहीबार दिउँसो १ बजेसम्मका लागि संसद बैठक स्थगित गरेकी हुन् । बुधबार संसद बैठक सुरु हुनासाथ सभामुखसँग विशेष समय लिएर एमाले सांसद सुरेन्द्र पाण्डेले चितवनको

काबुलको कुटनीतिक क्षेत्रमा विस्फोट, ४९ जनाको मृत्यु

मारिनेमा अधिकांश सर्वसाधरण छन् । धेरै जना घाईते भएका छन् । घाईते मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । जर्मनीको दूतावास रहेको जानबाक स्क्वायर

फेसन बन्न थाल्यो धुम्रपान, ऐन कार्यान्वयनमा उदासिन बन्यो सरकार (भिडियो)

-प्रज्ञा तिमल्सिना/ईमेज सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन कार्यान्वयनमा सरकारी उदासिनताका कारण धुम्रपानबाट बर्सेनी हजारौं मानिसको मृत्यु हुने गरेको छ । सुर्तीजन्य पदार्थको प्रयोगबाट नेपालमा वार्षिक २५ हजारभन्दा बढी मानिसको

सूर्तीजन्य पदार्थको सेवनबाट प्रत्येक दिन ४२ जनाको मृत्यु

चिकित्सक, स्वास्थ्यकर्मी, विभिन्न धार्मिक संघसंस्था एवं विद्यार्थी सम्मिलित र्‍याली नगरको विभिन्न ठाउँको परिक्रममा पछि पुनः भृकुटीमण्डमा पुगि सभामा परिणत भएको थियो । सभाका सहभागी चिकित्सकहरुले सुर्तीजन्य पदार्थबाट क्यान्सर, दम, हृदय

बाग्लुङमा १२ करोड ८७ लाख बढी राजश्व संकलन

पछिल्लो समयमा कर कार्यालयमा कर नबुझाउने, दर्ता नगरी व्यवसाय सञ्चालन गर्ने गरेको पाइएपछि कार्यालयले अनुगमनलाई तिव्रता दिएको हो । आर्थिक वर्ष २०७३/७४ को वैशाख मसान्तसम्म बाग्लुङमा ४ सय ७४ पसल