सिटिइभिटीको सदस्य सचिवमा पुष्परमण वाग्ले नियुक्त « Image Khabar


सिटिइभिटीको सदस्य सचिवमा पुष्परमण वाग्ले नियुक्त


Imagekhabar
१७ जेष्ठ २०७४, बुधबार १३:४५

मन्त्रीस्तरीय निर्णयबाट पुष्परमण वाग्लेलाई सदस्य सचिव नियुक्त गरिएको हो ।

पदभार ग्रहण गर्दै सदस्य सचिव वाग्लेले सिटिइभिटीको भूमिकालाई प्रभावकारी बनाउन प्रयास गर्ने बताए ।

नौ महिनासम्म निमित्तको भरमा संचालन हुँदा सिटिइभिटीमा नियमित प्रशासनिक बाहेकका काम हुन सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्