निर्वाचन आयोगको शनिबार बसेको बैठकले सो वडाको मतदान रद्द गर्दै पुनः मतदान गराउने निर्णय गरेको हो । ‘प्रतिवेदनको अध्ययन गर्दा स्थानीय तह निर्वाचन–२०७३ को दफा ५० को उपदफा (१) को
दैनिक झाडापखालाका दशदेखि १२ जनासम्म बिरामी आउने भएपनि सामान्य जीवनजलसमेत नभएको स्वास्थ्य चौकीका इन्चार्ज कमल आचार्यले बताए । छोरालाई झाडापखालाको उपचारका लागि आएकी बिच्छया नेटाकी सुनकला रोकायाले सामान्य जीवनजलसमेत नपाएर
शनिबार भएको वार्तामा दुईपक्षीय वार्ताकाक्रममा बन्दकर्ताहरुको मागलाई एअरलाइन्सले सम्बोधन गर्ने लिखित प्रतिबद्धता जाहेर गरेपछि हिल्सा र सिमिकोटमा अलपत्र परेका भारतीय नागरिकलाई ओसार्न थालिएको छ । हुम्लामा उडान भर्ने निजी विमान
शनिबार ललितपुरको खुमलटारस्थित बास्तोलाको घरमै पुगेर राष्ट्रपति भण्डारीले स्वास्थ्य अवस्थाको जानकारी लिएकी हुन् । बास्तोलाको स्वास्थ्यमा प्रगति, उपचार खर्चलगायतका विषयमा जानकारी लिएको राष्ट्रपतिका परराष्ट्र सल्लाहकार मदनकुमार भट्टराईले जानकारी दिए ।
उमेर ढाँटेको अभियोगमा ती विद्यार्थीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । गणेश कुमार नामका ती विद्यार्थीले यस वर्षको कक्षा १२ को बोर्ड परीक्षामा विहार प्रदेश
अन्तर्राष्ट्रिय भ्रमणमा प्रतिवन्ध र सम्पत्ति रोका गर्ने सहितको अमेरिका र चीनको प्रस्तावलाई सुरक्षा परिषद्का १५ सदस्य राष्ट्रले शुक्रबार (हिजो) अनुमोदन गरेका हुन् । चीन र अमेरिकाको लामो समयदेखिको प्रयास र
चुनावी कार्यक्रमहरुमा सहभागी हुन गृहजिल्ला ताप्लेजुङ पुगेका भट्टराईले शनिबार हामीसँग कुरा गर्दै ‘माओवादीको उम्मेदवारी खारेज गरेर बाँकी उम्मेदवारहरुको मतगणना अघि बढाउनुपर्छ’–भने । भरतपुरमा मतपत्र च्यात्ने काम ‘राज्यसत्ताले गरेको सुनियोजित निर्लज्ज
बर्दिवास अस्पतालमा २०७० सालदेखि सञ्चालित किशोरकिशोरी मैत्री यौन तथा प्रजनन् स्वास्थ्य सेवा क्लिनिकले यौन तथा प्रजनन् स्वास्थ्यबारे सचेतनामूलक कार्यक्रम अभियानका रुपमा सुरु गरेपछि यस क्षेत्रका किशोरकिशोरीले यसबारे खुलेर कुरा गर्न
सभापति देउवाले शनिबार बिहान साढे ११ बजे संसद भवन पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । देउवाको प्रस्तावकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल रहेका छन् । त्यसैगरी, समर्थकमा