गत मंसिर २१ गतेदेखि सञ्चालनमा आएको खोटाङ र ओखलढुंगाको जयरामघाटस्थित दूधकोसीको अस्थायी बेलिब्रिज निकालिएपछि खोटाङ्गे जनताले सास्ती खेप्नुपरेको हो । बेलिब्रिज निकालिएसँगै खोटाङबाट तराई जाने र आउनेक्रममा दुई ठाउँमा गाडी
आमहड्तालका कारण शैक्षिक प्रतिष्ठान, बैंक, कारखाना र बजार बन्द हुनुका साथै छोटो एवम् लामो दूरीका यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । जनकपुर क्षेत्रमा इ–रिक्सा, साइकल र मोटरसाइकलमात्र सञ्चालनमा रहेका
संविधान संशोधनको माग गर्दै आएको राजपाका केही माग सम्बोधन गराउन प्रमुख दलका शीर्ष नेताहरुले छलफल गर्न लागेका हुन् । यसअघि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका शीर्ष नेता र
घाम लाग्दा पोल्छ, पानी पर्दा चुहिन्छ र हावाहुरी चल्दा त्रिपाल च्यातिने तथा उडाउने डर छ उनीहरुलाई बाँस र काठको भरमा त्रिपालको छेउछाउका टुप्पामा डोरी बाँधेर बनाइएको छानो कति बेला भत्कने
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसहित सत्ता साझेदार दलका नेताहरुसँगको छलफलमा निर्वाचन आयोगका पदाधिकारीहरुले निर्वाचनको मिति पर नसार्न सुझाव दिएका हुन् । बैठकमा सत्तारुढ दलका नेताहरुले आन्दोलनरत राष्ट्रिय जनता पार्टीलाई पनि
लामो फलामको छिनो, धारिलो टुप्पो अलिकति कोप्रिएको, त्यही छिनोले काठका मुढा कोट्याएर मनग्य आम्दानी । कुमालेको चक्रजस्तै घुम्ने बिजुली मेसिनमा काठका मुढा घुमाउँदै कृष्णबहादुर बिहान, दिउँसो र साँझ ठेकी बनाउने
There is no transaction of goods and services in a dozen of eastern bordering markets due to ongoing language movement in Darjeeling. Nepali market areas and tourism sites are almost
आजदेखि विमानस्थल कालोपत्रको काम सुरु गरिएपछि जुफाल विमानस्थल बन्द भएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ । नागरिक उड्डयन प्राधिकरणको रु ९ करोड ८१ लाख रकममा स्तरोन्नति हुन लागेको
विशेषगरी चैत, वैशाख र जेठ महिनामा यामअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष जेठको दोस्रो सातादेखि नै भारी वर्षा हुन थालेपछि प्रभावित बनेको हो । विगतका वर्षहरुमा कालीगण्डकी नदीमा अङ्ग्रेजी महिना
दार्जिलिङमा चलिरहेको भाषा आन्दोलनका कारण पूर्वी सीमावर्ती एक दर्जन बजारमा कारोबार ठप्प भएको हो । गोर्खा जनमुक्ति मोर्चाको अगुवाइमा एक सातादेखि भएको आमहड्तालले सीमा क्षेत्रका नेपाली बजार र पर्यटकीय क्षेत्र