Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


कपिलवस्तुको यशोधरा गाउँपालिकामा कांग्रेस विजयी, राजपा नेता हारे

मतगणनाको अन्तिम मतपरिणामअनुसार कांग्रेसका प्रमुख पदका उम्मेदवार गिरिजेशकुमार पाण्डेयले तीन हजार २७५ मत प्राप्त गरेका छन् । उनका निकटम् प्रतिद्वन्द्वी राजपा नेता स्वतन्त्र उम्मेदवार रामदेव कलवारले तीन हजार १५५ मत

दाङको शान्तिनगर गाउँपालिकामा कांग्रेसको जित

कांग्रेसका कमानसिंह डाँगीले तीन हजार ६३२ मत र उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विष्णु केसीले दुई हजार ५८३ मत प्राप्त गरेका छन् । त्यसैगरी, उपाध्यक्षमा पनि कांग्रेसका मिथिला शाह तीन

सांसद लिम्बूको निधनमा शोकप्रस्ताव पारित

संसदको आइतबारको बैठकमा सभामुख ओनसरी घर्तीले नेकपा एमालेका तर्फबाट प्रतिनिधित्व गर्ने सांसद लिम्बूको निधनप्रति शोकप्रस्ताव प्रस्तुत् गरेपछि बैठकले सर्वसम्मतिले पारित गरेको थियो । उनको निधनमा एक मिनेट मौनधारण पनि गरिएको

बैतडीको पुर्चौडी नगरपालिकामा माओवादी केन्द्रको जित

नगरप्रमुखमा रणबहादुर कुँवर चार हजार ४४६ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका दीपक बमले चार हजार १११ मत प्राप्त गरे । उपप्रमुखमा माओवादी केन्द्रकी जानकी बम

इलामको माई जोगमाईमा एमाले विजयी

अध्यक्षमा एमालेका जीतबहादुर राईले पाँच हजार ६९६ मत प्राप्त गरी विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पेम्बाछिरी शेर्पाले तीन हजार ९३६ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकै सावित्रा

बझाङका छबिसपाथिभेरा र केदारस्युँमा एमाले, खप्तड–छान्नामा कांग्रेसको जित

छबिसपाथिभेराको अध्यक्षमा एमालेका अक्कल धामी दुई हजार २८९ मत ल्याइ विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका लोकेन्द्र धामीले एक हजार ७३२ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकै राधिका

अछाममा कहाँ–को विजयी ?

नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धनलाई उछिन्दै एमालेका पदम बोहरा प्रमुख पदमा विजयी भएका हुन् । बोहराले ४ हजार ६९१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्रप्रसाद ढुंगानाले ४

डोटीमा एमालेको वर्चश्वः पाँचमा एमाले, तीनमा कांग्रेस र एकमा माओवादी विजयी

अन्तिम मतपरिणामअनुसार एमालेले चारओटा गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष, एक नगरपालिकामा प्रमुख/उपप्रमुख र एक गाउँपालिकाको उपाध्यक्षमा जित हासिल गरेको छ । जिल्लामा ९ ओटा स्थानीय तह छन् । कांग्रेसले जिल्लाका दुईओटा गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष

Higher education should be scientific: PM Deuba

Addressing the 58th annual day of TU Assembly here today, Prime Minister Deuba emphasized on the need to make education scientific, practical, employment-oriented and qualitative. “Access of all group, section,

भोजपुरको साल्पासिलिछोमा ६३ मत अन्तरले कांग्रेस विजयी

जिल्लाकै दुर्गम गाउँपालिकाको रुपमा रहेको साल्पासिलिछोमा गएरातिको सार्वजनिक मत परिणामअनुसार राईले एक हजार ६७४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खगेन्द्र राईले एक हजार