Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


१० लाखको मोबाइल बरामद

परासी । अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको १० लाख बढी मूल्य बराबरकाे मोबाइल सोमबार बिहान नवलपरासी प्रहरीले बरामद गरेको छ । भारतको ठूठीबारीबाट मोटरसाइकलमा राखेर परासीतर्फ ल्याउँदै गरेको अवस्थामा

जिसस नवलरासीको भवन ६० वर्षपछि निर्माण हुँदै

नवलपरासी । जिल्ला समन्वय समिति (जिसस) नवलपरासीको भवन निर्माण हुने भएको छ । भवनको एक कार्यक्रमकाबीच जिससका प्रमुख भगौती यादवले सोमबार बिहान शिलान्यास गर्नुभएकाे हाे। शिलान्यास गरेपछि निर्माण कार्य अघि

जनशक्ति अभावमा प्रहरीले लाखाैं मूल्य पर्ने अवैध कोइला बरामद गरेन

नवलपरासी । नवलपरासीको सशस्त्र प्रहरीले जनशक्ति नभएको भन्दै अवैध रुपमा ल्याइएको कोइला बरामद नगरी छाडेको छ । प्रहरीले बिहीबार भारतीय सीमा नाकाबाट ल्याउँदै गरेको ५ ट्याक्टर मध्ये ३ वटा ट्याक्टरको

वडा कार्यालय परिसरका काठ अवैध रुपमा काटिँदै

परासी । नवलपरासीको रामग्राम नगरपालिका–१ को कार्यालय परिसरमा रहेका काठ अवैध रुपमा काटिएको छ । अवैध रुपमा दिउँसै काठ काटिएपनि जनप्रतिनिधिहरुले वास्ता नगरेको भन्दै स्थानीयले वडा अध्यक्षको मिलमतोमा उक्त कार्य

नवलपरासीमा सरकारी ढिला सुस्तीले कराेडाैंका काठ कुहिंदै

नवलपरासी । नवलपरासीका विभिन्न वन क्षेत्रमा रहेका काठ व्यवस्थापनमा सरकारी ढिला सुस्ती देखिएको छ । व्यवस्थापनको ढिला सुस्तीका कारण काठ कुहिने अवस्थामा पुग्न थालेका हुन् । जिल्लामा सञ्चालित विभिन्न परियोजना

मुसहर समुदायको आम्दानीको श्रोत मजदुरी

नवलपरासी । नवलपरासीको प्रतापपुर गाउँपालिका–७ को मुसहर बस्तीमा बसोबास गर्ने मुसहर समुदायको आम्दानीको श्रोत मजदुरी हो । गरिबीको चरम अवस्थाबाट गुज्रीरहेका यो समुदायको जीवन स्तर परिवर्तनका लागि कुनै काम भएको

सुस्ता बचाउ अभियानका संयोजक गुरूङको निधन

नवलपरासी । सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको निधन भएको छ । मस्तिष्क घात भएर गत पुस ८ गतेदेखि भइरहवा मेडिकल कलेजमा उपचारका क्रममा ६२ वर्षीय गुरुङको मंगलबार साँझ निधन

सुस्ता अभियन्ता गुरुङको उपचारका लागि सहयोग रकम हस्तान्तरण

परासी । सुस्ता बचाउँ अभियानका अभियन्ता (संयोजक) गोपाल गुरुङको उपचारको लागि सहयोग रकम हस्तान्तरण गरिएको छ । उनको उपचारका लागि परासीमा ‘गोपाल गुरुङ बचाउ अभियान’ सञ्चालन गरिएको छ । अभियान

सुस्ता अभियन्ता गुरुङको उपचारमा सहयोग जुटाउन अभियान

परासी । सुस्ता बचाउँ अभियानका अभियन्ता (संयोजक) गोपाल गुरुङको उपचारको सहयोगका लागि अभियान थालिएको छ ।नवलपरासी र बुटवलका समाजसेवी तथा स्थानीय अगुवाहरुले अभियान सञ्चालन गरेका हुन् । भारतद्वारा पटक पटक

शान्ति समाजको सभापतिमा रामकृष्ण

परासी । मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय सभापतिमा रामकृष्ण बराल (काठमाण्डौं ) चयन भएका छन् । नवलपरासीको भूमहीमा पुस २९ र ३० गते सम्पन्न समाजको २५ औं राष्ट्रिय परिषद्