काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको कपी मंगाउन सर्वोच्च अदालतले आदेश दिएको छ । नागरिकता विधेयक कार्यान्वयनमा आउला या नआउला भन्ने बहस जारी रहँदा जन्मको आधारमा नागरिकता
परासी । जनता प्रगतिशिल पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले कात्तिक महिनाभित्र कांग्रेस–एमालेको सरकार बन्ने दाबी गर्नुभएको छ । गृह जिल्ला नवलपरासीमा रहनुभएका त्रिपाठीले शुक्रबार जिल्लाका पत्रकारहरुसँगको कुराकानीमा वर्तमान गठबन्धन सरकार
परासी । भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा नवलपरासी प्रहरी टोलीले बुधबार २५ लाख बराबरको कपडा र चिनी बरामद गरेको छ । जिल्लाको सीमावर्ती नाकाबाट ल्याउँदै गरेको अवस्थामा प्रहरीले विशेष सुराकीको
नवलपरासी । नवलपरासीको पृथ्वीचन्द्र अस्पताललाई उपलब्ध गराइएको अनुदानको पिसिआर मेशिन बिग्रिएको छ । कोरोना परीक्षणका लागि रसियन सरकारले उक्त मेशिन अस्पताललाई अनुदानमा उपलब्ध गराएको हो । मेशिनले मात्र कोरोना परीक्षण
परासी । नवलपरासीको सुनवल नगरपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई फिर्ता पठाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०७९ चैत २२ गतेको निर्णयअनुसार सुनवलको
परासी । नवलपरासीको सुनवल नगरपालिकाका मेयर विमला अर्यालले आफूलाई अपमान गरेको लुम्बिनी प्रदेशका सभासद् खडक बस्नेतले गुनासो गरेका छन् । नगरपालिकाको स्थापना दिवसका अवसरमा सभासद् बस्नेतलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण
परासी । अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको १० लाख बढी मूल्य बराबरकाे मोबाइल सोमबार बिहान नवलपरासी प्रहरीले बरामद गरेको छ । भारतको ठूठीबारीबाट मोटरसाइकलमा राखेर परासीतर्फ ल्याउँदै गरेको अवस्थामा
नवलपरासी । जिल्ला समन्वय समिति (जिसस) नवलपरासीको भवन निर्माण हुने भएको छ । भवनको एक कार्यक्रमकाबीच जिससका प्रमुख भगौती यादवले सोमबार बिहान शिलान्यास गर्नुभएकाे हाे। शिलान्यास गरेपछि निर्माण कार्य अघि
नवलपरासी । नवलपरासीको सशस्त्र प्रहरीले जनशक्ति नभएको भन्दै अवैध रुपमा ल्याइएको कोइला बरामद नगरी छाडेको छ । प्रहरीले बिहीबार भारतीय सीमा नाकाबाट ल्याउँदै गरेको ५ ट्याक्टर मध्ये ३ वटा ट्याक्टरको
परासी । नवलपरासीको रामग्राम नगरपालिका–१ को कार्यालय परिसरमा रहेका काठ अवैध रुपमा काटिएको छ । अवैध रुपमा दिउँसै काठ काटिएपनि जनप्रतिनिधिहरुले वास्ता नगरेको भन्दै स्थानीयले वडा अध्यक्षको मिलमतोमा उक्त कार्य