Logo ४ जेष्ठ २०८३, सोमबार | Tue May 19 2026


निर्वाचनका लागि एमाले पनि दल दर्ता गर्दै (भिडियाे रिपाेर्ट)

काठमाडाैं। निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय यहि मंसिर १० गतेसम्म तोकेको छ। निर्वाचन भन्दा प्रतिनिधिसभाको पुनस्थापनालाई प्रमुख एजेण्डा बनाउने निर्णय गरेको एमालेले के गर्छ भन्ने अधिकांशकाेचासो

सरकार निर्वाचन र सुशासनका क्षेत्रमा किन अलमलियाे ? (भिडियाे रिपाेर्ट)

काठमाडाैं। सरकारले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन र अहिले भइरहेको काम कारवाहीका विषयमा साेमबार नागरिक समाजका अगुवाहरुसँग छलफल गरेको छ। छलफलका सहभागीहरुले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन थप

आगामी निर्वाचनकाे काममा आयोग ब्यस्त (भिडियाे रिपाेर्ट)

काठमाडाैं। आगामी फागुन २१ गते हुने निर्वाचनका सन्दर्भमा राजनीतिक वृतमा अनेक चर्चा परिचर्चा भइरहेकाे छ। निर्धारित मितिमा निर्वाचन सम्पन्न होला त भन्ने संश निर्वाचनमा जाने राजनीतिक व्यक्तिहरुदेखि मतदातासम्ममा रहेका हुन्।

मधेश प्रदेशमा विवाद चर्किंदै (भिडियाे रिपोर्ट)

दीपक आचार्य-नविन सिंह काठमाडाैं। मधेश प्रदेशमा तराई मधेश लोकतान्त्रिक पार्टीबाट मुख्यमन्त्री बनेका जितेन्द्र सोनारले विश्वासको मत नपाउने भएपछि शुरु मधेश प्रदेशको राजनीतिक झन्-झन् जटिल बनेको छ। तत्कालिन प्रदेश प्रमुख सुमित्रा

निर्वाचन आयोग चुनावकाे चटारोमा ! (भिडियाे रिपाेर्ट)

काठमाडाैं। निर्वाचन आयोगले राजनीतिक दलहरुसँग निर्वाचन कार्यक्रम प्रस्तावित कार्यतालिकामाथि छलफल गरेको छ। प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ दल दर्ता, बन्दसूची पेश गर्नेदेखि उमेदवारी दर्ता र प्रचारप्रसारको समयसम्मका विषयमा आयोगले दलहरुको प्रतिक्रिया

कांग्रेस-एमाले संसद पुन:स्थापनाकाे चक्करमा ! (भिडियाे रिपाेर्ट)

काठमाडाैं। सरकार र निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी गरिरहँदा देशका प्रमुख दुई राजनीतिक दल भने अझै चुनावकाे बारेमा स्पष्ट हुन सकिरहेका छैनन् । बरु नेपाली कांग्रेस

एमालेभित्र महाधिवेशन केन्द्रित कित्ताकाट तीव्र (भिडियाे रिपाेर्ट)

काठमाडाैं । नेकपा एमालेभित्र अहिले ११ औं महाधिवेशनको माहोल शुरु भइसकेको छ। आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौं गर्ने गरी तय भएको महाधिवेशनको तयारी शुरु भएसँगै नेताहरु आ-आफ्नो तरिकाले

गृहमन्त्री अर्यालमाथि किन उठ्न थाले प्रश्न ?(भिडियाे रिपोर्ट)

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको नेतृत्व गर्नु अघिदेखि नै वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारमा ल्याउन जोड बल गर्नुभएको कुरा सर्वविदित नै छ। मन्त्रिमण्डल गठन गर्दा गृह मन्त्रालयको जिम्मेवारी दिएपछि

माओवादी केन्द्र: विग्रहकाबीच पनि एकता प्रस्ताव अनुमोदन (भिडियाे रिपाेर्ट)

काठमाडाैं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकता सम्बन्धी प्रस्ताव पारित गरेको छ। काठमाडौंमा मंगलबार बसेको आयोजक समितिको अन्तिम बैठकबाट एकता प्रस्तावलाई पारित गरिएको हाे । यस अघि

आन्तरिक विवादको दलदलमा सबै राजनीतिक दल (भिडियाे रिपोर्ट)

काठमाडाैं । जेनजी युवाकाे आन्दोलनपछि नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको चर्चामा प्रवेश गरेका प्रमुख राजनीतिक दलहरुले आन्तरिक विवादको चपेटामा फसेका छन् । सबै जसो दलमा अब कसरी अगाडि बढ्ने भन्ने