प्राविधिक विश्वविद्यालय सञ्चालनका लागि आवश्यक कानुन बनाइने, एक निर्वाचन क्षेत्र एक नमुना विद्यालय कार्यक्रम सञ्चालन गर्ने, बढ्दो बसाइसराइलाई न्युनीकरण गर्न शहर उन्मुख गाउँमा एकीकृत विकास परियोजना मार्फत शिक्षा स्वास्थ्य खानेपानी
कैलाली । कैलालीमा एक थुनुवा हतकडीसहित फरार भएका छन्। इलाका प्रहरी कार्यालय सुखडमा राखिएका घोडाघोडी नगरपालिका–२ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डे फरार भएका हुन्। यहि जेठ १८ गते उपचारका लागि
कैलाली । सुदूरपश्चिममा गत वैशाख ३० गते सम्पन्न भएकाे निर्वाचनमा दोहोरिन चाहने जनप्रतिनिधि पराजित भएका छन्। सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमा विजयी भएका दलहरुलाई यसपटक शाख जोगाउन मुस्किल परेको
कैलाली । धनगढीमा प्रस्तावित गेटा मेडिकल कलेजमा अस्पताल सञ्चालन र चिकित्सा शिक्षा अध्यापनको माग गर्दै कैलालीमा दैनिक आन्दोलन भइरहेका छन् । धनगढीबाट एक समूह र गोदावरीबाट अर्को समूहले संयुक्त रुपमा
पूर्वाधार निर्माणको ९० प्रतिशत काम सकिँदा पनि कलेज सञ्चालनमा वेवास्ता गरिएको स्थानीयले दवाव र आन्दोलन सुरु गरेका छन् । सरकारले गेटा मेडिकल कलेजलाई ध्यान दिनुको साटो डडेल्धुरामा नयाँ मेडिकल कलेज
कैलाली । सरकारको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेज नसमेटिएको भन्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरूले गेटा मेडिकल कलेजलाई समेट्न माग गर्दे सरकारविरुद्ध चरणवद्ध रुपमा आन्दोलन गर्ने जनाएका छन्
चार महिनाअघि गठन भएको नागरिक उन्मुक्ति पार्टी भने चौथो शक्ति बनेको छ । उसले कैलाली जिल्लामा मात्रै ४ वटा स्थानीय तहमा प्रमुख र अध्यक्षमा जित हासिल गरेको छ भने तीन
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमाल जित नजिक पुग्नुभएकाे छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज (शनिबार) बिहान सार्वजनिक गरेको मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले १०
कैलाली । धनगढीबाट अछाम जादै गरेको बस डोटीमा दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । आज (शनिबार) बिहान जिल्लाको शिखर नगरपालिका-१ गेरुपानी भन्ने स्थानमा ना ५ ख ९६६३ नम्बरको
कैलाली । कैलालीको जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन्। जानकी गाउँपालिकाको अध्यक्षमा गणेश चौधरीले ७ हजार १ सय ५१ मत प्राप्त गरेर विजयी हुनुभएको