कैलाली । अछामको मंगलसेनलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । विनोद शाही मृत्यु प्रकरणमा गरिएको प्रदर्शनले तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय अछामले मंगलबार एक सूचना जारी गर्दै यस्ताे घाेषणा गरेकाे
आठौं नगरसभाको तेस्रो बैठकमा उपमेयर कन्दकला रानाले आफ्नो सल्लाहविना नै बजेट पुस्तिका प्रकाशित गरेको भन्दै विरोध जनाएपछि नेकपा (एमाले) र नेकपा (मााओवादी केन्द्र)का जनप्रतिनिधिले कुर्सी फालाफाल गरेका हुन् ।
कैलाली । कैलाली र कञ्चनपुरमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । चट्याङ लागेर कञ्चनपुरको पुनर्बास नगरपालिका-६ टाउनबजार प्रतिभानगरका देवेन्द्र श्रेष्ठको मृत्यु भएको
गोदावरी नगरपालिका-४ स्थित बुढीतोलामा कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई लुट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
गोदावरी नगरपालिका–१ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने बाटोमा कार फेला परेको जिल्ला प्रहरी कार्यालयका वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।
पटक-पटक खोलानाला अतिक्रमण हटाउने अभियान थालिए पनि सार्थकता पाउन सकेको थिएन । २०७४ सालको निर्वाचनमा मेयरमा विजयी भएका नृपबहादुर वडकाे पहिलो निर्णय नै अतिक्रमण हटाउने थियाे । तर, त्याे कागजमै
कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले गेटामा निर्माण भइरहेको मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । धनगढी उपमहानगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहलाई सम्बाेधन गर्दै आज (शनिबार) उहाँले
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेट वितरणमुखी भएको सांसदहरुले आरोप लगाएका छन्। बजेटको प्रतिपक्षसँग सत्तापक्षका सांसदहरुले समेत विरोध जनाएका हुन्। यस बजेटले राहत
सडक पूर्वाधारका लागि मात्रै ५ अर्ब ६० करोड ११ लाख बजेट विनियोजन गरिएको छ । खानेपानी संरचना निर्माण तथा पुननिर्माणमा १ अर्ब ६७ करोड, रासायनिक मल खरिद गर्न १ करोड
प्राविधिक विश्वविद्यालय सञ्चालनका लागि आवश्यक कानुन बनाइने, एक निर्वाचन क्षेत्र एक नमुना विद्यालय कार्यक्रम सञ्चालन गर्ने, बढ्दो बसाइसराइलाई न्युनीकरण गर्न शहर उन्मुख गाउँमा एकीकृत विकास परियोजना मार्फत शिक्षा स्वास्थ्य खानेपानी