Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


म्यानचेस्टर युनाईटेड विजयी हुँदा आर्सनल र टोटनह्याम पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति म्यानचेस्टर युनाईटेड विजयी हुँदा आर्सनल र टोटनह्याम हट्सपर पराजित भएका छन् । संघर्षपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडले नरिच सिटीलाई ३–२ ले पराजित गरेको

म्यानचेस्टर सिटीलाई पराजित गर्दै लिभरपुल फाइनलमा

काठमाडौं । उपाधि दावेदार म्यानचेस्टर सिटीलाई पराजित गर्दै लिभरपुल एफ.ए कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति वेम्बले रंगशालामा भएको खेलमा लिभरपुलले सिटीलाई ३–२ ले पराजित गर्दै

पर्सामा सत्तारुढ गठबन्धन भंग, कांग्रेस र जसपा छुट्टिए

काठमाडौं । पर्सामा सत्तारुढ गठबन्धन भंग भएको छ । गठबन्धनमा रहेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) वीरगञ्ज महानगरपालिकासहित पर्साका सबै स्थानीय तहमा छुट्टाछुट्टै चुनाव लड्न सहमत भएसँगै गठबन्धनको

भारतमा दुई समुदायबीच झडप हुँदा दर्जनाैं घाइते

काठमाडौं । भारतीय राजधानी नयाँ दिल्लीमा हनुमान जयन्ती मनाउने क्रममा दुई समुदायबीच झडप हुँदा दर्जनाैं घाइते भएका छन् । पश्चिम दिल्लीको जहाँगीरपुरी इलाकामा भएको घटनामा घाइते हुनेमा सर्वसाधारण र केही

सत्ता गठबन्धनमा गडबडको संकेत

काठमाडौं । सत्तारुढ गठबन्धनमा गडबडको संकेत देखिएको छ । केन्द्रमा गरिएको चुनावी तालमेलको सहमति जिल्ला हुँदै स्थानीय तहसम्म पुग्दा तोडिन थालेपछि संस्थागत गठबन्धनमाथि नै आशंका उत्पन्न भएको छ । देशैभर

यौन दुर्व्यवहार आरोपित शिक्षक प्रहरी नियन्त्रणमा

हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिका ८ मा रहेको जनता माद्यामिक विद्यालयका आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीनै जना शिक्षकलाई प्रहरीले यौन दुर्व्यवहारको आरोपमा नियन्त्रणमा लिएको

नेपाल-चीन सम्बन्ध बलियो बनाउन परराष्ट्रमन्त्री खड्कालाई स्वतन्त्र नागरिक समाजको आग्रह

काठमाडौं । स्वतन्त्र नागरिक समाजले शनिबार परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेटेर नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन भूमिका खेल्न आग्रह गरेको छ । नेपाल–चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ६६ वर्ष पुरा भएको

एमालेले जितेको स्थानीय तहमा एकीकृत समाजवादीको हक लाग्छ : अध्यक्ष नेपाल

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको स्थानीय तहमा आफ्नो पार्टीले उम्मेदवारी पाउनुपर्ने दावी गर्नुभएको छ । स्थानीय तह निर्वाचनमा

नेपालकै पहिलो शल्य चिकित्सक शर्माको ‘नकोरिएका सन्दर्भहरू’ पुस्तक लोकार्पण

प्रा.डा. शर्माले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज लगायतका अस्पतालमा काम गर्नुभएको थियो ।प्रा.डा. शर्माले राजदवारको अफिसियल डाक्टर भएर पनि काम गर्नुभएको थियो ।

सोलुखुम्बुका दुई वडा अध्यक्ष एमाले प्रवेश

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् । माप्य दूधकोशीमा बसेको एमाले गाउँपालिका कमिटीको बैठकमा माप्य दुधकोशी गाउँपालिका वडा नं.