Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


कोरोनाबिरुद्धको खोप अभियान सफल भएको सरकारी दाबी

काठमाडौं । सरकारले आफ्नो लक्ष्यअनुसार कोरोनाबिरुद्धको खोप अभियानमा सफलता हात पारेको दाबी गरेको छ । २०७८ चैत मसान्तसम्म १८ वर्ष माथिका सबै जनसंख्यालाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य लगभग पूर्ण

काठमाडौं महानगरपालिकाको ५ वर्षे कार्यकालमा नगन्य उपलब्धि

काठमाडौं । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै संघीय राजधानी काठमाडौं महानगरको नेतृत्ववारे सर्वत्र चर्चा र चासो सुरु भएको छ । आसन्न निर्वाचनमा पनि महानगरको नेतृत्वलाई लिएर शीर्ष राजनीतिक दलका प्रभावशाली

नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट, नारा खुल्ला छनोटबाट गरिने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लोगो, मस्कट, गीत रचना र नारा बनाउने सार्वजनिक सूचना निकालेको छ । राखेपले आइतबार

नूतन श्रेष्ठ बने नयाँ मिष्टर नेपाल वर्ल्ड

काठमाडौं । मिष्टर नेपाल वर्ल्ड २०२२ को उपाधि मोरङका २६ वर्षीय नूतन श्रेष्ठले जितेका छन् । ३५ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै श्रेष्ठले उपाधि जितेका हुन् । उनले मिष्टर नेपालको उपाधिसँगै

गठबन्धन बैठक: सिट बाँडफाँडको जिम्मेवारी कार्यदललाई

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा सिट बाँडफाँडको विषयमा निर्णय गर्ने जिम्मेवारी कार्यदललाई दिइएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले

चीनमा आईफोन उत्पादन बन्द

काठमाडौं । एप्पलको आईफोनको एक प्रमुख उत्पादकले चीनमा आफ्ना उत्पादन बन्द गरेको छ । लकडाउनका कारण प्रविधि कम्पनी पेगाट्रोनले उत्पादन बन्द गरेको हो । पेगाट्रोनले चीनमा रहेका आफ्ना दुई कारखानामा

युक्रेनको साथमा विश्व उभिएको छ: ह्यारी

काठमाडौं । बेलायती राजकुमार ह्यारीले युक्रेनको साथमा विश्व उभिएको बताएका छन । नेदरल्याण्ड्सकाे हेगमा एक खेलको उद्घाटन समारोहमा युक्रेनी खेलाडीलाई सम्बोधन गर्दै यस्ताे बताएका हुन् । युद्धग्रस्त युक्रेनप्रति बेलायत र

दक्षिण अफ्रिकामा बाढी र पहिरोमा परी ४ सयको मृत्यु

एजेन्सी । दक्षिण अफ्रिकामा आएको बाढी र पहिरोका कारण चार सयको मृत्यु भएको छ र दशौं हजार घरबारविहीन भएका छन् । ठूलो वर्षापछि आएको बाढी पहिरोमा देशको दक्षिण पूर्वी क्षेत्रमा

आईपीएलमा लखनउ र बैंगलोरको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरले जित निकालेका छन् । शनिबार भएको खेलमा लखनउले मुम्बई इण्डियन्सलाई १८ रनले पराजित गरेको हो

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनको मृत्यु, १३ घाइते

काठमाडौं । सुर्खेत, सप्तरी र बझाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ शेरघारी फर्ममा शनिबार साँझ टेम्पो