Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन प्रधानमन्त्री देउवाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा देशभर पार्टी र गठबन्धनका उम्मेदवारविरुद्व बागी उम्मेवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको छ । बिहिबार एक अपिल

विश्वभर ८० प्रतिशतले बढे दादुराका बिरामी

काठमाडौं । कोरोना भाइरस बाहेक अन्य रोगहरूका लागि खोप अभियान अवरुद्ध हुँदा यो वर्ष विश्वमा करिव ८० प्रतिशतले दादुराका बिरामी बढेको छ । खोप अभियान अवरुद्ध हुँदा लाखौं बालबालिकाको जीवन

नेपाल टेलिकमले ई–सिम उपलब्ध गराउने

यस्तै, अल्टिमेट होराइजन टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दले ई–सिमका लागि आवश्यक सम्पूर्ण प्राविधिक कार्य समयमै सम्पन्न गरी कम्पनीलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

परीक्षामा भीडभाड नगर्न गृह मन्त्रालयको ध्यानाकर्षण

मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले आज एक विज्ञप्ति जारी गरी विभिन्न विश्वविद्यालय तथा विद्यालय तहका वार्षिक वा अन्य परीक्षामा परीक्षार्थीलाई उत्तरपुस्तिका वितरण गर्नुपूर्व वा परीक्षा अवधिभर कार्यलय प्रयोजनको लागि बाहेक अन्य

हिमा गाउँपालिकामा माओवादी कार्यकर्ताबीच झडप, एक जना घाइते

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गजेन्द्रबहादुर महतले टिकट विनसालाई दिएको भए पनि स्थानीय तहमा कल्पनाको दर्ता गराइसकिएकाले समस्या समाधान गरिनुपर्ने बताउनुभो ।

माओवादीमै फर्किए एमाले प्रदेशसदस्य तुलसीराम र दधिराम

‘माओवादीले ल्याएको परिर्वतन प्रतिक्रियावादीले उल्टाउन खोजेका छन्’ अर्यालले भन्नुभयो, ‘युद्धको विरासत जोगाउन हामी माओवादीमै फर्किएका हौं ।’

धानकाे उत्पादन तीन गुणा बढाउन अर्थमन्त्रीकाे निर्देशन

मन्त्री शर्माले नेपालमा सुचिकृत भएका उन्नत जातको धान बिउको सुची, आयातकर्ता व्यवसायी र उन्नत जातको बिउ प्रयोगबाट हुने उत्पादन वृद्धिको अनुमानित तथ्याङ्कसहित पुनः छलफलमा आउन समेत निर्देशन दिनुभयो ।

विदेशी विनिमय सञ्चिती पर्याप्तता सूचक स्थिर रहेको राष्ट्र बैंकको दाबी

विदेशी विनिमय सञ्चितिमा परेको चापलाई दृष्टिगत गरी बाह्य क्षेत्र स्थायित्वको लागि राष्ट्र बैंकले अवलम्बन गरेका नीतिगत प्रयासले विदेशी विनिमय सञ्चिती पर्याप्तता सूचक पछिल्ला महिनामा स्थिर रहेको पनि उहाँले दाबी गर्नुभयो

निर्वाचन आयोग भन्छ– ‘८८ प्रतिशत मतपत्र छापियो, एमालेको धेरै उम्मेदवारी’

१ करोड ७० लाख मतपत्रमध्ये २२ जिल्लामा मतपत्र पठाइसकेको आयोगले जनाएको छ । सुदुरपश्चिम र कर्णाली प्रदेशमा मात्र ३४ लाख मतपत्र पठाइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

चितवनमा टिपर, बस र कार ठोक्कियाे, २८ जना घाइते

नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ना ७ ख २३०० नम्बरको ट्रिपर, पोखराबाट नारायणगढतर्फ आउँदै गरेको ग १ ख ९३०३ नम्बरको यात्रुबाहक बस र बिएए ०६८४ नम्बरको कार आज दिउँसो करिब ३ बजेको