‘हाम्रो स्थापितजीको मैले सुनिरहेको थिएँ नोमिनेशन गरेर निस्किँदै गर्दा गेम इज ओभर रे,’ प्रवक्ता महतले भन्नुभयो, ‘म भन्छु उहाँको गेम इज ओभर, अब बागमतीमा धेरै पानी बगिसकेको छ, फेरि फर्किएर
उम्मेदवार सिंहले आफ्नो सात ‘स’ को संकल्पपत्र सार्वजनिक गर्नुभएको छ । संकल्प पत्र सार्वजनिक गर्दै उहाँले महानगरलाई विधिको शासन, नियम, कानून भित्र रहि चलाउने बताउनुभयो । भ्रष्टाचारमुक्त, चुस्त सेवाप्रवाह गर्ने
कवितात्मक स्टाटसमा उनले आफू कसैको मायामा डुबेको भाव पोखेकी छन् । गायिकाले आफ्नो स्टाटसमा प्रेमीलाई जिताउनका लागि आफू हार्न पनि सक्ने बताएकी छन् ।
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रूपमा सातौं जिल्ला अधिवेशन तथा १४औं महाधिवशेन गरेको भन्दै मल्ल लामो समयदेखि रूष्ट हुनुहुन्थ्यो ।
काठमाडौं । सरकारले जेठ १ गतेबाट हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय छ । हप्तामा शनिबार र आइतबार बिदा दिने सैद्धान्तिक निर्णय चैत महिनामा गरेको भएपनि कार्यान्वयन भने जेठ
भक्तपुर । मध्यपुर थिमी नगरपालिका–५ कमेरेटारमा पर्खालबाट हामफाल्दा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पर्खालबाट हामफाल्दा मोरङ सुन्दर हरैचा नगरपालिका–९ बिराटचोक घर भई हाल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवारको मुख नहेरी रुखलाई हेरेर मतदान गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस सुनापति
स्याङ्जा । ११ स्थानीय तह रहेको स्याङ्जामा स्थानीय तहको निर्वाचनका लागि एक हजार ५ सय ४७ को उम्मेदवारी परेको छ । पाँच नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जामा कूल पाँच
काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ का लागि ८८ प्रतिशत मतपत्र छापिसकेको बताएको छ । आयोगले २२ जिल्लामा मतपत्र पठाउने कामसमेत सम्पन्न गरिसकेको जनाएको
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ आज बिहीबार हुँदैछ । बुधबार सुनुवाइ नसकिएकोले हेर्दाहेर्दैमा रहेको रिट निवेदनको सुनुवाइ बिहीबार हुन लागेको