Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


पोखरा मेयरका कांग्रेस बागी उम्मेदवार विमल कार्कीले मनोनयन फिर्ता लिएनन्

काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेसका विमल कार्कीले मनोनयन फिर्ता लिनुभएको छ । कांग्रेस तथा गठबन्धनको निर्देशन विपरीत उहाँले मनोनयन फिर्ता नलिएका हुन् । कांग्रेसले आफ्ना बागी

शिल्पा कार्कीविरुद्धको उजुरी खारेज

कार्कीविरुद्ध जनता समाजवादी पार्टीबाट उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले उजुरी दर्ता गराउनुभएको थियो । उम्मेदवार कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वैशाख ११ गते स्वास्थ्य मन्त्रालयमा राजीनामा दिएको दाबी पेश गर्नुभएको थियो

भरतपुरमा स्वतन्त्र उम्मेदवार पौडेलले लिएनन् उम्मेदवारी फिर्ता

उम्मेदवारी फिर्ता लिने निर्धारित समयसम्म पनि उनले उम्मेदवारी फिर्ता नलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले बताउनुभयो ।

कुटपिटबाट बर्दियामा एकजनाको मृत्यु

कँडेललाई कुटपिट गर्ने घर्तीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

लोसपाको प्रतिवद्धता : स्नातक गरेकी युवतीलाई विवाहमा ५१ हजार, सुत्केरीलाई ५१ सय रूपैयाँ दिइने

हरेक पालिकामा प्याथोलोजी, प्रसूति गृह, मुटुसेवा र आपत्कालीन सेवा सहितको कम्तिमा २५ शैयाको उच्च प्रविधियुक्त गुणस्तरीय अस्पताल स्थापना गरिने र भएका अस्पताललाई आधुनिक बनाइने घोषणापत्रमा उल्लेख छ ।

ढोरपाटन नगरमा सूचना पाउन राजीनामा गरेका नगरप्रमुखले तोक लगाउनुपर्ने !

कार्यपालिकाले निर्णय गरेको अवस्थामा मात्र आफूले सूचना दिने भन्दै उहाँले सूचना दिन आनाकानी गर्नुभयो । कार्यपालिकाको निर्णय आएको खण्डमा आफूले नरोक्ने उहाँको भनाइ छ । स्थानीय तह निर्वाचनको बेला भएकाले

१४ संक्रमित थपिए, १९ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७ सय ७१ जनामा परीक्षण गर्दा १४

एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधि निर्वाचित भइसके : अध्यक्ष नेपाल

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको बताउनुभएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेकपा (एकीकृत समाजवादी) र बहिर्गमित

७५३ वटै स्थानीय तहका मतगणनास्थलमा सीसी क्यामरा राख्‍न निर्देशन

काठमाडौं । निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि ७५३ वटै गतगणनास्थलमा अनिवार्य सीसी क्यामेराको प्रवन्ध गर्न लगाएको छ । मतगणनालाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका

लोसपाको घोषणापत्र : घर-घरमा रोजगारी (पूर्णपाठ)

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रिय कार्यालयमा सो घोषणा पत्र सार्वजनिक गरिएको हो