Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?

काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमि न्यून चापीय प्रणाली  र  भारतको मध्य प्रदेशदेखि तामेलनाडुसम्म  बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ। आज (आइतबार) बिहान हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। साथै प्रदेश-१ का तराई भू-भागका केही स्थानमा हल्का वर्षा

महिलामाथि कठोर प्रतिबन्ध लगाउने तालिवान सरकारकाे घोषणा

काठमाडौं । अफगानिस्तानमा तालिवान सरकारले महिलामाथि कठोर प्रतिबन्ध लगाउने घोषणा गरेको छ । महिलाहरूलाई सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा बुर्का लगाउनुपर्ने नियम लागू गरेको हो । अफगानिस्तानका सर्वोच्च नेता तथा

मारियुपोल शहरमा फसेका सबै नागरिकको उद्धार

काठमाडौं । युक्रेनको युद्धग्रस्त शहर मारियुपोल स्टील कारखानामा फसेका सबै नागरिकको उद्धार गरिएको युक्रेन सरकारले दावी गरेको छ । युक्रेन र रुसबीचको युद्धमा रुसी सेनाको घेरामा परेको मारियुपोल शहरको स्टील

आचारसंहिताको धज्जी उडाउँदै प्रधानमन्त्री

काठमाडौं । स्थानीय तह निर्वाचन आचारसंहिता प्रधानमन्त्री शेरबहादुर देउवाबाटै उल्लंघन भएको भन्दै उनको चर्को आलोचना भइरहेको छ । प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँडलगायतका सरकारका मन्त्रीहरूले एकपछि अर्को गर्दै आचारसंहिता उल्लंघन

दुई पेस्तोलसहित भारतीय नागरिक पक्राउ

पक्राउ पर्नेमा मोतीहारी जिल्ला पूर्वी चम्पारण लौखान निवासी २३ वर्षीय पप्पुकुमार यादव र सोही ठाउँ भेलवा निवासी २२ वर्षीय अखलेष कुमारसिंह रहेको सशस्त्र प्रहरी बल मुख्यालय मधेस प्रदेश बर्दिबासका प्रमुख

देशको ३० प्रतिशत खेतीयोग्य जमिनमा मात्रै सिंचाइ सुविधा

सिंचित जमिन कम भएकाले पनि खाद्यान्नको उत्पादन गर्न सहज अवस्था नरहेको परिषद्का कार्यकारी निर्देशक डाक्टर दिपक भण्डारीले बताउनुभयो ।

सरकारले सामाजिक सुरक्षा कोषमा १ अर्ब ६ करोड पठायो

योगदान रकम जम्मा गर्दा तोकिएको महिनाअघिको तीन र पछिको तीन गरी ६ महिनामध्ये न्यूनतम रकम दाखिला भएको छ । त्यसलाई नै आधार मानिएको कोषले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश एकको नाम किरात राख्न माग

किरात राई यायोख्याका सहसचिव रमेश राईले प्रदेश १ का बाइसे चाैबिसे राज्य हुँदा पनि माझ किरात, पल्लो किरात राज्य रहेको स्मरण गर्दै ऐथिहासिकताका आधारमा प्रदेश १ को नाम किरात हुनुपर्ने

एमालेले मधेशका नागरिकमा भ्रम छर्ने प्रयास गरेको प्रचण्डको भनाई

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) ले मधेशमा भ्रम छर्ने प्रयास गरिरहेको टिप्पणी गर्नुभएको छ । चुनावी सभालाई सम्बोधन गर्न देश दौडाहाका क्रममा जनकपुुर

जिम्बावे ‘ए’ विरुद्ध नेपालकाे शानदार जित

जिम्बावे ए लाई सस्तैमा समेट्ने क्रममा करण केसीले १७ र सोमपाल कामीले १६ रन दिएर ३–३ विकेट लिए । सन्दीप लामिछानेले दुई तथा सागर ढकालले एक विकेट लिए ।