Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


निर्वाचनका लागि भारतबाट घर फर्कने नेपालीको संख्या बढ्यो

काठमाडौं । चुनाव नजिकिएसँगै भोट हाल्नका लागि भारतबाट घर फर्कने नेपाली बढेका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि छिमेकी देश भारतमा श्रमका लागि पुगेका नेपालीहरु फर्किने

निर्वाचनमा खटिने सुरक्षाकर्मीको मृत्यु भए २० लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भए परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा निर्वाचन

फ्रान्समा दुर्घटनामा परेर एक नेपालीको मृत्यु

फ्रान्स । फ्रान्सको लेजन आर्मीमा कार्यरत सुनसरीका २४ वर्षीय युवक असल राईको फ्रान्समा कार दुर्घटनामा परेर मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगर पालिका वडा नम्बर १९ निवासी राई विगत

‘लक अप’ शो का बिजेता बने मुनव्वर फारुकी

काठमाडौं । मुनव्वर फारुकी ‘लक अप’ को विजेता बनेका छन् । मुनव्वर फारुकी ७० दिनको सघर्षपछि कंगनाको ‘लक अप’ को पहिलो सिजनको विजेता बनेका हुन् । कार्यक्रम मार्फत मानिसहरूले मुनव्वर

माओवादीलाई कांग्रेसले भन्दा हामी राम्रो भाग दिन सक्छौं : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले चाहे गठबन्धन भत्काउन ७ दिन पनि नलाग्ने बताउनु भएको छ । पार्टी कार्यालय च्यासलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले नेकपा माओवादी

कांग्रेससँग देश विकासका लागि कुनै योजना नरहेको एमाले अध्यक्ष ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसको कडा आलोचना गर्नुभएको छ । आगामी ३० गते हुने स्थानीय निर्वाचनमा एमालेलाई मत दिने अपिलका लागि आइतबार

बार्सिलोनाद्वारा रियल बेटिस पराजित

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले आगामी सिजनको च्याम्पियन्स लिग फुटबलमा आफ्ना स्थान सुरक्षित गरेको छ । ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल बेटिसलाई २–१ ले हराउँदै बार्सिलोनाले लिगमा

६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन आइतबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ६ सयले

आईपीएलमा आज हैदरावाद र बैंगलोर तथा चेन्नई र दिल्ली प्रतिस्पर्धा गर्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज आइतबार दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा सनराईजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोरबीच दिउँसो पौने ४ बजे प्रतिस्पर्धा हुनेछ ।

नयाँ पुस्तालाई राजनीतिक दलले आफ्नो एजेण्डामा समेट्न सकेनन्

गृष्मा राजभण्डारी/ कोमल शेरचन काठमाडौं । नयाँ पुस्तालाई प्रमुख राजनीतिक दलहरुले आफ्नो एजेण्डामा समेट्न सकेका छैनन् । दिवंगत नेताको फोटो र भाषणले नयाँ पुस्तालाई आकर्षित नगर्ने निश्चित भएकाे देखिएकाे छ।