काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी एवं अभिनेता हरिहर अधिकारी विवाह बन्धनमा बाँधिने भएका छन् । बुधबार नीताको हल्दी समारोह गरेकी छिन् । सेतो पहिरनमा सजिएर नीताले परिवार र
बैतडी । भारतसँग सीमा जोडिएका बैतडीको झुलाघाट नाका खुलेको छ । नाका बुधबार अपरान्ह ४ बजेपछि खुलेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । महाकाली नदीको उक्त पुलको
नवलपरासी । पश्चिम नवलपरासीमा सीमा नाकाबाट नेपालतर्फ चिनीको तस्करी बढेको छ । विगत केही दिनदेखि तस्करी मौलाए पनि नियन्त्रणका लागि प्रहरीले बेवास्ता गरेको स्थानीको आरोप छ । सीमा क्षेत्रमा प्रहरीका
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ सय १३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ७ सय २४ जनाको नमूना परीक्षण गरिएको
विराटनगर । विराटनगर महानगरपालिकाले बुधबारदेखि महानगरमा ‘बालश्रममुक्त घर’ अभियान सञ्चालन गरेको छ । यो अभियानबाट व्यक्तिको पारिवारिक अवस्था, जात, धर्म, पेशा, व्यवसाय, साक्षरता र बालश्रम छन् कि छैनन् भन्ने अभिलेख
काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुस्लिम धर्मावलम्बीहरूको बकर ईदको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मुस्लिम आयोगको अनुरोधअनुसार सरकारले असार २६
काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा एमालेको बटमलाइन भएको बताउनुभएको छ । बुधबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरालाई पर्यटन राजधानी बनाउने प्रस्ताव मन्त्रीपरिषद्मा लैजाने बताउनुभएको छ । बुधबार मन्त्रालयमा आयोजित पोखरा पर्यटन बसपार्क महानगरपालिकालाई हस्तान्तरण गर्दै मन्त्री श्रष्ठले
मुख्य प्रशिक्षक बालगोपाल महर्जनले रेनुका जस्तो महत्वपूर्ण खेलाडी गुमाउनु पर्दा निकै दुःख लागेको बताए । रेनुकाले घरेलु मैदानमा भदौ १३ देखि २५ गतेसम्म आयोजना हुन लागेको साफ च्याम्पियनसिप गुमाउने निश्चित
गम्भीर विषयमा गठबन्धनबीच छलफल नै नभएको चाहिँ किन भन्ने सञ्चारकर्मीको प्रश्नको उत्तरमा उहाँले थप्नुभयो, ‘गठबन्धनका मुख्य नेताहरूलाई प्रश्न गर्नुस् न !’ तपाईं पनि मुख्यमा नै पर्नुहुन्छ भन्ने पत्रकारको प्रतिप्रश्नमा उहाँले