आइतबार सार्वजनिक बिदा « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


आइतबार सार्वजनिक बिदा


1.209k
Shares

काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मुस्लिम धर्मावलम्बीहरूको बकर ईदको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मुस्लिम आयोगको अनुरोधअनुसार सरकारले असार २६ गते (आइतबार) सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।