Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


१८ वर्षमै रक्त क्यान्सर, उपचारका लागि सहयोग गरिदिन परिवारको आग्रह

१८ वर्षीय कान्छो छोरा शिशिरलाई रक्त क्यान्सर पुष्टि भएपछि काठमाडौंको मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत पंगेनीले थप उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् ।

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि चिनियाँ प्राविधिक टोली नेपाल आइपुग्यो

काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम थाल्ने तयारी भएको छ । अन्वेषणको लागि ड्रिलिङ गर्ने स्थान छनोट गर्न एक चिनियाँ प्राविधिक टोली नेपाल आएको छ । कोभिड–१९

मातृभाषा पत्रकारिताको संरक्षण राज्यले गर्नुपर्छ : उपप्रमुख डंगोल

उपप्रमुख डंगोलले भाषासँग लेख्य परम्परामा रहेको प्राचीन लिपिको संरक्षणमा लाग्न पनि आवश्यक रहेको बताउनुभयो । मातृभाषाको संरक्षणबाटै समुदायको भाषा, संस्कृति, संस्कारको संरक्षण हुने तथा त्यसले सम्बन्धित समुदायको पहिचान जोगाउने भएकाले

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर संगीतकार शम्भुजीत बास्कोटालाई नियुक्ति गरेको छ । अन्य सदस्य यथावत राख्ने गरी सरकारले विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार मदनदास

नेपालमा दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि

काठमाडौं । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाले गरेको जिन सिक्वेन्सिङमार्फत परीक्षण गर्दा दुई वटा नमूनामा ‘बीए फाइभ’ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले

भाषामा विकृति फैलिनुमा सरकार दोषी : अध्यक्ष अवस्थी

काठमाडौं । भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले नेपाली भाषा विकृत बन्नुमा सरकार दोषी रहेको बताउनुभएको छ । भाषामा विकृति फैलिनुमा सञ्चारमाध्यम दोषी देखाइए पनि उनीहरुलाई दिशा निर्देश गर्न नसक्नु

बागलुङका खानेपानीको मुहानमा ‘कोलिफर्म’ भेटियो

बागलुङ । बागलुङ जिल्लाका अधिकांश खानेपानीका मुहानमा ‘कोलिफर्म’ कीटाणु फेला परेको छ । स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा गरेको पानीका मुहान परीक्षणका क्रममा जिल्लाभरका ८४ खानेपानीका मुहानमध्ये अधिकांशमा ‘कोलिफर्म’

प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर २ मा गर्न आयोगको सुझाव

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते शुक्रबार एकै चरणमा गर्न सरकारलाई सुझाव दिएको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेर प्रमुख निर्वाचन

१० लाखसम्म धरौटी माग्ने न्यायाधीशलाई कुट्नुपर्छ : नेत्रविक्रम चन्द

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले हिंसाप्रेरित अभिव्यक्ति दिनुभएको छ । देश बेच्न पाईदैन भनेर एमसीसीजस्तो राष्ट्रघाती सम्झौंताविरुद्ध लडाई लडेर जेल परेका आफ्ना पार्टीका कार्यकर्तालाई

जन्मसिद्धका आधारमा नागरिकता दिने सहमति जुट्यो : राजेन्द्र महतो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले जन्मसिद्धका आधारमा सन्तानहरुलाई नागरिकता दिने सवालमा सहमति जुटेको बताउनुभएको छ । बुधबार संसद भवन बाहीर सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले जन्मसिद्धका