Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


आर्थिक वर्ष २०७८/०७९ मा पूँजीगत खर्च ५७ प्रतिशत

काठमाडौं । सरकारले आर्थिक बर्ष २०७८/०७९ मा लक्ष्यको ८० प्रतिशत बराबरमात्र खर्च गर्न सकेको छ । यस अवधिमा पूँजीगत खर्च त झनै निराशाजनक जम्मा ५७ प्रतिशत मात्र खर्च भएको छ

नेपालद्वारा स्कटल्याण्डलाई १२९ रनको लक्ष्य

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत नेपालले घरेलु टोली स्कटल्याण्डलाई जितका लागि १ सय २९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभर

नेपाल टी-ट्वान्टी लिगको टिम घोषणा सोमबार

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगको टिम घोषणा गर्ने भएको छ । क्यानले सोल्टीमोडस्थित हायात प्यालेसमा सोमबार एक कार्यक्रमबीच नेपाल टी–ट्वान्टी लिग

गृहमन्त्रीद्धारा भृकुटीमण्डपस्थित आगलागी भएको गोदामको अवलोकन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले भृकुटीमण्डपस्थित राष्ट्रिय अपांग कोषको कृत्रिम मानव अंगहरू राखिएको गोदाम र समाज कल्याण परिषद्को आगलागी भएको गोदाम घरको अवलोकन गर्नुभएको छ । आइतबार गृहमन्त्री खाँणले समाज

खुम्बु क्षेत्रमा पर्यटकको संख्या बढ्यो

सोलुखुम्बु । कोरोना संक्रमण कम हुँदै जाँदा सोलुखुम्बुको खुम्बुक्षेत्र भ्रमण गर्ने पर्यटकको संख्यामा वृृद्धि भएको छ । दुई वर्षसम्म कोरोना शून्य कोरोना संक्रमित रहेको खुम्बु क्षेत्रमा अघिल्लो वर्षको तुलनामा यस

कर्मचारी, सुरक्षाकर्मी, र कैदीबन्दीलाई मतदानको व्यवस्था गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई समानुपातिकतर्फको मतदान गर्ने व्यवस्था गर्न निर्वाचन आयोगका नाममा आदेश गरेको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले उक्त आदेश जारी गरेको

३१ जनामा हैजा पुष्टि

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका जिल्लामा हैजाका बिरामीको सङ्ख्या बढ्दै गएका छन् । आइतबारसम्म ३१ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार

बैतडीमा युवती बलात्कारको आरोपमा दुई जना पक्राउ

बैतडी । युवती बलात्कारको आरोपमा बैतडीमा दुई पुरुष जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका–४ का ५१ वर्षीय गोपी चुनारा र ३२ वर्षीय ललित चुनारा रहेको बैतडीका

करारका कर्मचारीको म्याद नथप्दा सोलुखुम्बुका स्वास्थ्य संस्था बन्द

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले साउन १ गतेदेखि करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेपछि त्यहाँको अस्पतालसहित पाँच स्वास्थ्य संस्था बन्द भएका छन् । करारका कर्मचारीबाट मात्र सञ्चालनमा रहेको नेचासल्यान

सदनलाई प्रभावकारी ढंगबाट अघि बढाउनेछु : उपसभामुख भुसाल

काठमाडौं । प्रतिनिधिसभामा नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले सदनलाई प्रभावकारी ढंगले अघि बढाउन भूमिका खेल्ने बताउनुभएको छ । आइतबार पद तथा गोपनीयताको सपथ लिएलगत्तै सिंहदरबार पुगेर पदबहाली गर्दै उपसभामुख भुसालले