Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


गठबन्धन सरकार विपीको सिद्धान्तअनुरुप अघि बढेको छ : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन सरकार विपीको सिद्धान्तअनुरूप अघि बढेको बताउनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँले शुक्रबार दमौलीमा आयोजना गरेको १०९औँ बिपी जयन्ती तथा

स्वास्थ्य क्षेत्रलाई व्यापार र स्वास्थ्यमाथि खेलबाड गर्ने प्रवृत्ति छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जनता, राष्ट्र र सामाजिक क्षेत्रको जीवनप्रति स्वास्थ्य क्षेत्र संवेदनशील रहेको बताउनुभएको छ । पार्टी निकट अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घको शुक्रबारदेखि पोखरामा

नयाँ स्टक एक्सचेन्ज ल्याउन बाटो खोलेकोमा लगानीकर्ता हर्षित

काठमाडौं । नयाँ स्टक एक्सचेन्ज सञ्चालको बाटो खुलेकोमा शेयर लगानीकर्ताहरुले स्वागत गरेका छन् । शेयर लगानीकर्ताहरुको तीन वटै संगठन नेपाल इन्भेस्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता

थप २ जनाको मृत्यु, १५२ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार २९४ जनामा नमुना परीक्षण गर्दा १५२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो

जिल्लाले आवश्यकता ठाने तालमेल हुन्छ : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी मंसिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा जिल्लाले आवश्यकता ठाने औचित्यका आधारमा तालमेल हुने बताउनुभएको छ । भरतपुर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग

बैंकमा तरलता अभावभन्दा लगानीयोग्य पूँजीको अभाव : मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकहरुमा तरलता अभाव नभएको बताउनुभएको छ । शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा बोल्दै डेपुटी गभर्नर मिश्रले नेपालमा तरलता

‘थ्याङ्क गड’को ट्रेलर सार्वजनिक, अजयको पर्दामा दमदार अवतार

एजेन्सी । अजय देवगन, सिद्धार्थ मल्होत्रा र रकुल प्रीत सिंह जस्ता भारतीय स्टार अभिनित फिल्म ‘थ्याङ्क गड’ को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म मस्ती र धमाल जस्ता कमेडी

सरकारी वकिल कार्यालयबाट कैदीबन्दी फरार

काठमाडौं । म्याद थपका लागि सरकारी वकिल कार्यालयबाट जिल्ला अदालत लैजाने तयारी रहेका अवस्थामा एक जना कैदीबन्दी बिहीबार वकिल कार्यालयबाट भागेका छन् । सुन चोरीको आरोपमा पक्राउ परेका घोराही उपमहानगरपालिका-१७

एमालेले भूमि सम्बन्धी नीति बनाउने

काठमाडौं । नेकपा एमाले केन्द्रीय भूमि व्यवस्था विभागले भूमिसम्बन्धी नीति निर्माण गर्ने भएको छ । विभागको बैठकले वार्षिक कार्ययोजना पारित गर्दै भूमि नीति निर्माणका लागि भूमिसम्बन्धी विज्ञहरुसहितको कार्यशाला गोष्ठी आयोजना

पशुपति क्षेत्रका अव्यवस्थित संरचना हटाउन सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार बिहानदेखि पशुपति क्षेत्रका अवैध संरचना हटाउन सुरु गरेको छ । महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचना तत्काल हटाउन आग्रह गर्दा अटेर गरेको भन्दै आजदेखि अव्यवस्थित