Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


क्रिकेट संघबाट सन्दीप लामिछाने निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघको नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेलाई टिमबाट निलम्बन गरेको छ । संघका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लद्वारा बिहीबार जारी विज्ञप्तिमा सङ्घको कार्यसम्पादन समितिको निर्णयअनुसार लामिछाने

आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्नेछु : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्ने आशय व्यक्त गर्नुभएको छ । बिहीबार नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनलाई

पाँच दिने नेपाल भ्रमण सकेर भारतीय सेनाध्यक्ष पाण्डे स्वदेश फिर्ता

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा आउनुभएका मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिने औपचारिक भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फिर्ता हुनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय

निर्वाचनमा जनताका मुद्दा उठाउनेले जित्छ : रामकुमारी झाँक्री

काठमाडौं । नेकपा (एकीकृत समाजावादी)का केन्द्रीय सचिव रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा जनताका मुद्दा उठाउनेले जीत हासिल गर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बिहीबार बुटवलमा गरेको साक्षात्कारमा नेता

नागरिक लगानी कोषको ६५ प्रतिशत लगानी बैंकिङ क्षेत्रमा

काठमाडौं । नागरिक लगानीको कोषको ६५ प्रतिशत लगानी बैंकिङ क्षेत्रमा रहेको बताइएको छ । कोषले बिहीबार बैंकरहरुसँग गरेको छलफलमा कार्यकारी निर्देशक रमण नेपालले १५ भदौसम्मको तथ्यांक अनुसार कोषको कुल लगानीको

न्यायालय सुधारको अभियानमा जुटेका छौं : कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं । कायमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालत न्यायालय सुधारको अभियानमा जुटेको बताउनुभएको छ । उहाँले अब सेवा ग्राहीलाई न्याय दिलाउने कुरामा ढिलाई नहुने भन्दै सर्वोच्च सुधारको पक्षमा जुटेको बताउनुभयो

दिउँसै रकम लुट्ने पक्राउ

काठमाडौं । धनुषामा दिउँसै रकम लुटेर फरार भएका दुई जना युवक पक्राउ परेका छन् । लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ६ निकाल बस्ने २० वर्षीय भरोशी भन्ने नरेश यादव र वडा

पाकिस्तानमा अकल्पनीय मानवीय संकट हुन सक्ने डब्लुएचओको चेतावनी

एजेन्सी । विश्व स्वास्थ्य सगठन (डब्लुएचओ)ले पाकिस्तानमा विभिन्न कारणले अकल्पनीय मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको छ । डब्लुएचओले प्राकृतिक प्रकोप, जलवायु परिवर्तन लगायतका कारणले मानवीय संकट उत्पन्न हुन

नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएन विजयी

काठमाडौं । नवौँ राष्ट्रिय खेदकुद प्रतियोगिताअन्तर्गत राजधानीमा बिहीबारदेखि सुरु भएको पुरुष क्रिकेट खेलमा एनआरएन एकेडेमीले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एनआरएनले

ललितपुर महानगरले गर्‍यो सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत

काठमाडौं । ललितपुर महानगरपालिकाले विभिन्न विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरेको छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा महानगरपालिकाले बिहीबार आफ्नो क्षेत्रमा रहेका विद्यालयबाट २०७८ सालको माध्यामिक शिक्षा परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने