Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


टिकट एउटा पार्टीबाट, उम्मेदवारी अर्कैबाट

काठमाडौं । ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट पाएका केही उम्मेदवारले भने टिकट पाइसकेपछि आफ्नै दललाई ‘धोका’ दिएका छन् । यसरी धोका दिनेको सूचीमा एमाले स्थायी कमिटी

चुनाव आयो, बाटो आएन

बाजुरा । यतिबेला अन्यत्रकै बाजुरा पनि चुनावी माहोलमा रंगिसकेको छ । आइतबार प्रमुख दलका नेताहरुले सदरमुकाम मार्तडी पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएपछि चारैतिर चुनावकै चर्चा सुरु भएको छ । तर,

कांग्रेसमा तीव्र असन्तुटि

काठमाडौं । नेपाली कांग्रेससभित्र उम्मेदवार छनोटलाई लिएर तीव्र असन्तुष्टि देखिएको छ । प्रत्यक्ष निर्वाचनतर्फ प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि आइतबार बिहानमात्र कांग्रेसले उम्मेदवारको टुंगो लगाएको हो । उम्मेदवार चयनमा असन्तुष्टि

लमजुङबाट देव गुरुङको उम्मेदावरी दर्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले प्रतिनिधिसभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङबाट प्रतिनिधसभाका लागि उम्मेदावरी दर्ता गराउनुभएको छ । गठबन्धनबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बन्नुभएका

आफैँ ड्राइभिङ सिटमा बसेर मुलुक हाँक्छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनपछि आफैँ ड्राइभिङ सिटमा बसेर मुलुक हाँक्ने बताउनुभएको छ । आइतबार काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएलगत्तै उहाँले यस्तो

सायंकालमा गरियो धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना, राति जाग्राम बसिँदै

काठमाडाैं । धन धान्यकी देवी महालक्ष्मीको आज सायंकालमा पूजा आराधना गरी कोजाग्रत पूर्णिमा पर्व मनाइँदै छ । नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्वको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका

जेलमा रहेका रेशम चौधरीले बर्दिया-२ बाट दर्ता गराए उम्मेदवारी

कैलाली । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । उनले बर्दिया–२ मा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन्

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न तीन विधेयक प्रमाणीकरण गर्नुभएको छ । सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा

सञ्चारमन्त्री कार्कीद्वारा उमेदवारी दर्ता

सुनसरी । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रतिनिधिसभा सुनसरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसको तर्फबाट सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज

काठमाडौं- ७ बाट मानुसी र मानन्धरको उम्मेदवारी दर्ता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा सत्तारुढ गठबन्धनको तर्फबाट मानुसी यमी भट्टराईले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । आइतबार निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यलयमा पुगि