Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


उम्मेदवारले सामाजिक सञ्जालबाट गरिएको विज्ञापन खर्चमा पनि बुझाउनुपर्ने

काठमाडाैँ । निर्वाचन आयोगले निर्वाचनका क्रममा सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानूनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ

सत्यमोहन जोशीको उपचार आईसीयू कक्षमा हुँदै

काठमाडौं । १०३ वर्षीय शताब्दी पुरुष सत्यमोहन जोशीलाई आईसीयू कक्षमा राखेर उपचार गरिएको छ । ललितपुर स्थित किष्ट मेडिकल तथा शिक्षण अस्पतालमा स्वास्थ्यमा सुधार नआएपछि आईसीयू कक्षमा सारिएको थियो ।

काल बन्दै डेंगु : ४४ जनाको मृत्यु, संक्रमितकाे संख्या ३४ हजार नजिक

काठमाडाैं । मुलुकभर देखिएको डेंगुकाे प्रकोपले महामारीको रुप लिन थालकाे छ। साेही क्रममा डेंगुकाे संक्रमणबाट ४४ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लाे विवरणअनुसार गत साउनयता डेंगुबाट

प्रधानमन्त्रीकाे जन्ममिति फरक–फरक भएकाे कागजात फेला

डडेल्धुरा । डडेल्धुरामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदारी दिएका प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ । मंसिर ४ गते हुन गइरहेको

स्याङ्जामा सर्पले डस्दा एक जनाको मृत्यु

स्याङ्जा । स्याङ्जाको वालिङमा आइतबार राति सर्पले डस्दा एक जनाको मृत्यु भएको हो । वालिङ–८ बोगटीडाँडाका ५५ वर्षीय निलबहादुर खाँणको उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा निधन भएको अस्पतालले जानकारी

शेयर बजारमा २७ अंकले गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७.१६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ७१ दशमलव

हाइड्रोजन बिक्री गरेर देशलाई समृद्ध बनाउन सकिन्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हाइड्रोजन बिक्री गरेर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपाल ग्रिन हाइड्रोजन समिट २०२२ लाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले

टिकट नपाएपछि करिश्माको स्पष्टिकरण : बन्द कोठामा बस्नुभन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले पार्टीबाट टिकट नपाएपछि बन्द कोठामा बस्नु भन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो भन्दै स्पष्टिकरण दिएकी छन् । पार्टीबाट टिकटको अपेक्षा गरेकी मानन्धरले टिकट नपाएपछि सामाजिक

मेरो अन्तिम निर्वाचन हो : नेता केसी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नुवाकोट क्षेत्र नं २ का उम्मेदवार अर्जुननरसिंह केसीले यो निर्वाचन आफ्नो लागि अन्तिम भएको बताउनुभएको छ । नेपाल प्रेस युनियनले सोमबार विदुरमा आयोजना

चितवनका २३० जनामा ‘स्क्रब टाईफस’

काठमाडौं । जिल्लाको विभिन्न अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये दुई सय ३० जनामा स्क्रब टाईफस रोगको सङ्क्रमण देखिएको छ । एक हजार आठ सय ७३ जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण