Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


ओलीले प्रतिगामी शक्तिसँग साँठगाँठ गरे : अध्यक्ष नेपाल

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले प्रतिगामी शक्तिहरुसँग साँठगाँठ गरेको आरोप लगाउनु भएको छ । अध्यक्ष नेपालले ओलीले राप्रपाजस्ता प्रतिगामी शक्तिहरुसँग साँठगाँठ गरेकाले

आम मतदाताले सत्तारुढ गठबन्धनलाई निर्वाचनमा सफल बनाउनुपर्छ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई सफल बनाउनुको विकल्प नरहेको दाबी गर्नुभएको छ । सत्तारुढ प्रमुख घटक नेपाली

सत्ता होइन व्यवस्था महत्वपूर्ण छ : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनका लागि सत्ता नभइ व्यवस्था महत्वपूर्ण रहेको बताउनुभएको छ । शुक्रबार बाम गठबन्धनको तर्फबाट बुटवलमा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ

हामी एकै डुंगामा छौं, हारे सबैले हारिन्छ, जिते सबैले जितिन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रतिगमनको खतरा रहुन्जेलसम्म गठबन्धनलाई अगाडि लैजानुपर्ने बताउनुभएको छ । शुक्रवार बुटलवलमा आयोजित लुम्बिनी प्रदेशस्तरिय संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रतिगमनको

गठबन्धनको विरुद्धमा ठूलो शक्ति लागेको छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको विरुद्धमा ठूलो शक्ति लागेको भन्दै सजग रहन नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ । शुक्रबार बुटलवलमा आयोजित लुम्बिनी प्रदेशस्तरिय संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री

डिशहोमको रिचार्जमा मञ्जु विश्वकर्माले जितिन् एक लाख

काठमाडौं । १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा बैतडी विजयी

बैतडी । वीरेन्द्र नाथ र गजेन्द्र बोहराको उत्कृष्ट प्रदर्शनले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा बैतडी विजयी भएको छ । शुक्रबार सम्पन्न खेलमा बैतडीले डडेलधुरामाथि ५५ रनको

थप ५४ जना संक्रमित, ५४ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका ५४ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर विधिबाट ४८ र एन्टिजेन विधिबाट ६ जनामा कोरोना पुष्टि भएको हो । शुक्रबार

आयोगले सोध्यो विश्वप्रकाश शर्मालाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले शुक्रबार महामन्त्री शर्मालाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी परेपछि २४ घण्टे स्पष्टीकरण सोधेको हो

विज्ञापन एजेन्सीको नयाँ संगठन स्थापना

काठमाडौं । विज्ञापन एजेन्सीहरुको नयाँ संगठन स्थापना भएको छ । विज्ञापन व्यवसायको प्रवद्र्धन गर्दै राष्ट्रलाई सेवा प्रदान गर्ने उद्देश्य सहित राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) स्थापना गरिएको जनाइएको छ ।