Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


चुनावअघि मेलम्चीको पानी काठमाडौंबासीका धारामा

काठमाडौं । चुनावअघि नै काठमाडौंबासीका धारामा मेलम्चीको पानी झर्ने भएको छ । मेलम्ची खानेपानी विकास समितिले यही महिनाभित्रै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको जनाएको

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पाँच वर्ष चुनाव लड्न नपाउने

एजेन्सी । पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई आगामी पाँच वर्षसम्म निर्वाचनमा प्रतिष्पर्धा गर्न अयोग्य घोषणा गरेको छ । आयोगले सम्पत्ति विवरण सार्वजनिक गर्दा स्रोत नखुलाएको र सरकारमा हुँदा प्राप्त

निर्वाचन हुन एक महिना बाँकी

काठमाडौं । एक महिनामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदैछ । निर्वाचनको तयारीका लागि निर्वाचन आयोग र सरकार तथा सम्बन्धित पक्षले आवश्यक तयारी गरिरहेका छन् । नेपालको संविधानले प्रतिनिधिसभा सदस्य

महाकवि देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइयो

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइएको छ । शुक्रबार नेपाल प्रज्ञा–प्रतिष्ठानले एक औपचारिक कार्यक्रम गरी महाकवि देवकोटाको जन्मजयन्ती मनाएको हो । जन्मजयन्तीको अवसर पारेर प्रज्ञा–प्रतिष्ठानको महाकवि लक्ष्मीप्रसाद

तिहारमा सयपत्री नफूलेपछि किसान चिन्तित

धनकुटा । तिहार लक्षित गरेर लगाइएको फूल नफूलेपछि धनकुटाका किसान समस्यामा परेका छन् । धनकुटा नगरपालिको फूल उत्पादनका लागि पकेट क्षेत्रका रुपमा रहेको स्याउले, लाकुरे लगायत जिल्लाका अन्य स्थानमा लगाइएको

ग्राउण्ड ह्याण्डलिङमा निगमको विकल्प खोज्दै प्राधिकरण

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपाल एयरलाइन्सले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको विकल्प खोज्ने बताउनुभएको छ । प्राधिकरणले हालै गरेको पत्रकार सम्मेलनमा महानिर्देशक अधिकारीले वायुसेवा निगमले

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज शुक्रबार बिहान तालिका सार्वजनिक गरेको हो । जस अनुसार कात्तिक १३

राजनीतिक स्थिरता बिना विकास निर्माण असम्भव: नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक स्थिरताबिना विकास निर्माण सम्भव नभएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो

लोकतन्त्रकाे रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन वेदुरामकाे आग्रह

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले गठबन्धन बनाएर संविधानको रक्षा नगरेको भए नेपालमा लोकतन्त्र नै समाप्त हुने स्थिति रहेको बताउनुभएको छ । आज शुक्रबार काठमाडौंमा आयोजित वाम

लोकतन्त्रलाई उल्ट्याउने षड्यन्त्र सह्य नहुने बाबुराम भट्टराइको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र सह्य नहुने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित बाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै